२७ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । दक्षिणपूर्वी एशियाली दुई मुलुकको भ्रमणमा प्रधानमन्त्रीसँग ४२ सदस्सीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
उनको भ्रमण दलमा मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल रहेको प...बाँकी
२३ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाली राजनीतिक एक चर्चित नेता डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र ‘मधेश आन्दोलन’ का चर्चित नेता उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालबीच एकता भई समाजवादी पार्टी नेपालको स्थापना भएको छ ।
नयाँ शक्ति र फोरमको विघटन तथा समाजवादी पार्टीको स्थापनासँगै समकाली...बाँकी
१८ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
गतवर्ष जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकताले अझै केही समय पूर्णता पाउन नसक्ने देखिएको छ । समग्र पार्टी एकताका कयौं महत्त्वपूर्ण कामहरु अझै बाँकी नै छन् ।
हाल दुई जना अध्यक्ष र महासचिव बाहेक अरु कुनै पनि नेता–कार्यकर्ताले वाछप्एमा ठोस जिम्मा, भूमिका र कार...बाँकी
१७ बैशाख, २०७६ |
काठमाडौं, १७ वैशाख ।
नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ‘ऐतिहासिक’ प्रोटोकललगायत सात वटा सम्झौतामा हस्ताक्षर भएको छ ।
चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ यातायात मन्त्री ली सियाओफङले ...बाँकी
१६ बैशाख, २०७६ |
काठमाडौं, १६ वैशाख ।
व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्र गतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तिमा ३ सय ३४ कित्तामा चिरा पारिएको छ ।
जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिव ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानी समेत सं...बाँकी
१२ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
केपी ओली नेतृत्वको वर्तमान ‘वाम’ सरकारले २० वैशाख, २०७६ मा आफ्नो दोस्रो पटकको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
सरकारले आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम वैशाख २० मा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको हो । उक्त दिन नीति तथा कार...बाँकी
११ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, गोपाल खम्बू किराँती र ऋषिराम कट्टेल नेतृत्वका माओवादी घटकहरु तथा सीपी गजुरेल ‘गौरव’ नेतृत्वको मोर्चा गरी पाँच घटकहरु समसामयिक राजनीतिक मुद्धाहरुमा एकताबद्ध भई संयुक्त संघर्षमा उत्रने निर्णय गरेका छन् ।
यी घटकले वैशाख २७ मा राजधानीमा संयुक्त विरोधसभा ग...बाँकी
११ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा वैशाख ११ देखि १९ सम्मको चीन भ्रमणका निम्ति चीन प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष...बाँकी
९ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको झन्डै एक वर्षपछि सो पार्टीका जिल्ला नेताहरु (अध्यक्ष तथा सचिव) चयन भएका छन् ।
आइतबार साँझ पार्टीको केन्द्रीय सचिवालयको बैठकले टुंग्याएको नामावली अनुसारका जिल्ला अध्यक्ष र सचिवहरूको नामावली प्राप्त भएको छ । बाँडफाँटका क्रममा ...बाँकी
८ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले ‘प्रतिबन्ध’ लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अब आफूहरु ‘सशक्त प्रतिरोध’ मा उत्रने चेतावनी दिएका छन् ।
सो पार्टीका तर्फबाट शनिबार पछिल्लो प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीप्रति सरकारले गरेको व्यवहार र नेता–कार्यकर्ताहरुमाथि गरि...बाँकी