newskoseli.Com

१० हजार स्थानमा वर्ल्डलिंकले निःशुल्क इन्टरनेट दिने

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अनुसार कम्पनीको आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने जानकारी वर्ल्डलिंकले प्रमुख कार्यकारी निर्...बाँकी

बिहानै डोजरमा आगजनी, घटनास्थलमा आरोप र नारासहितको पर्चा

कृष्णपुर नगरपालिका– ५, गुलरीस्थित ‘महाकाली गौरव विल्डर्स’ को क्रसर उद्योगको जेसीभीमा सोमबार बिहान अज्ञात समूहले आगो लगाइदिएको छ । क्रसर उद्योगमा राखिएको ४५ लाख रुपैयाँ मूल्य पर्ने से १ क २५८ नम्बरको जेसीभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार जेसीभीमा पेट्रोल छर्केर आगजनी गरिए...बाँकी

किरियापुत्री भेट्न हेलिकप्टर चढेर पुगे कांग्रेस नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हेलिकप्टर चढेर किरियापुत्री भेट्न पुगेका छन् । नेता पौडेलले आइतबार कुश्मा नगरपालिका– ३, दुर्लुङका दिवंगत थमनसिंह गुरुङको परिवारलाई भेट गरेका हुन् । साविकको धौलागिरिका म्याग्दी, बागलुङ र पर्वतका विभिन्न कार्यक्रममा सहभागी हुन सभापति शेरबहादुर देउवासँग...बाँकी

सडकका सौर्यबत्ती धमाधम उखेल्दै ठेकेदार, आखिर किन ?

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले धमाधम उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौता अनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न सुरु गरेका हुन् । पिपल्ला बजारमा जडान भएका ३० सौर्यबत्तीमध्ये ७...बाँकी

गगन थापाको विरोधाभाष : ‘सभापतिले गुट बनाउन मिल्दैन, अरुले बनाउँदा हुन्छ’

नेपाली काङ्ग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले सभापतिले गुट बनाउन नमिल्ने तर अरुले बनाउन मिल्ने अभिव्यक्ति दिएका छन् । पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्नुपर्ने बताउँदै सांसद थापाले भने– ‘पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुट–उपगुट बनाउन मिल्छ तर सभापति हुँदा पनि गु...बाँकी

‘गाउँसभाको तयारीका निम्ति’ गाउँपालिकाको कामकाजै ठप्प !

गाउँसभाको तयारीका लागि भन्दै तेमाल गाउँपालिकाले एक हप्तासम्म जनतालाई दिइने सेवा (कामकाज) ठप्प बनाएको छ । फागुन २७ मा सो गाउँपालिकाले गाउँसभा तोकेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरेर गाउँसभाको तयारी गर्नुपर्ने भएकाले फागुन २० देखि २७ सम्म योजना सम्झौता तथा योजनाको भुक्तानी लगायतका काम ...बाँकी

सीके राउतसँग सरकारको सहमतिप्रति भीम रावलको आपत्ति !

सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कडा आपत्ति प्रकट गरेका छन् । रिपोटर्स क्लबद्वारा शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले गठबन्धनका संयोजक डा. चन्द्रकान्त (सीके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्...बाँकी

केडिया अपहरणका मुख्य योजनाकार पक्राउ

नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको छ । केडिया अपहरणका मुख्य योजनाकार भारतीय सहर बिहारको रक्सौल निवासी बब्लु पासवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर सा...बाँकी

ट्रिपर–आतंक कायमै : फेरि १ को ज्यान लियो, १ जना गम्भीर घाइते

उदयपुर गढी गाउँपालिकाको मदन भण्डारी लोकमार्ग खण्डको नेपालटारमा शनिबार बिहान ट्रिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक जनाको मृत्यु हुनुका साथै मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् । उदयपुर गढी गाउँपालिका– ७ का वासिन्दा ४८ वर्षीय बलबहादुर मगरको मृत्यु भएको छ भने मगरकै छोरा मोटरस...बाँकी

प्रहरी अधिकृतहरूलाई बन्जी जम्प अनिवार्य

रोमाञ्चकारी र साहसिक खेलका रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बन्जी जम्प शनिबारदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालिममै समेत अनिवार्य गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी १४ जना महिलासहित १ सय २० जनाले बन...बाँकी