newskoseli.Com

म्यानपावर व्यवसायीका अध्यक्षको घरमा शक्तिशाली बम विस्फोट, ४ घाइते, गाडी ध्वस्त

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको राजधानीको वसुन्धरास्थित घरमा शुक्रबार साँझ शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटबाट ४ जना घाइते भएका छन् भने एउटा ल्यान्डक्रुजर गाडी ध्वस्त भएको छ । ग्यारेजमा थन्क्याइएको सो गाडीमै राखिएको बम विस्फोट भएको हो । गाडीमुनि राखिएको बम विस्फोट भएपछि आग...बाँकी

मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

कोशी गाउँपालिका– ८, नेहरु पार्कमा शुक्रबार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुको मृत्यु हुनुका साथै छोरा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले ठक्कर दिएको थियो । हायसको ...बाँकी

नेकपाकी सांसद ‘अपहरणमा’ ! सम्पर्कमै रहेको प्रहरीको भनाइ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभाकी सदस्य देवकी मल्ल ‘अपहरणमा परेको’ चर्चा चलिरहेकै बेला सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा आएकी छन् । गृहजिल्ला बझाङमा आयोजित पार्टीको कार्यक्रममा भाग लिएर फर्कंदै गर्दा प्रदेश सांसद मल्ल शुक्रबार सम्पर्कविहीन भएको हल्ला चलेको थियो...बाँकी

सीके राउत र सरकारबीच ११ बुँदे सहमति (सहमतिपत्रसहित)

केही वर्षदेखि तराई–मधेश क्षेत्रमा ‘पृथकतावादी आन्दोलन’ को प्रयास गरिरहेका भनिएका र सर्वोच्च अदालतको आदेशबाट बिहीबार मात्रै थुनामुक्त भएका सीके राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेस गठबन्धन’ र नेपाल सरकारबीच शुक्रबार ११ बुँदे सहमति भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा सरकारले आयोजना गरेको एक समारो...बाँकी

‘दोस्रो जनयुद्ध’ को झल्को ! रोल्पामा जताततै आगजनी, विष्फोट र बमको त्रास

बितेका तीन दिन रोल्पावासीको जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारी साधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दसवर्षे सशस्त्र जनयुद्धको झल्को दिलायो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबा...बाँकी

सीके राउतलाई रिहा गर्न सर्वोच्चको आदेश, भन्यो– ‘दसी प्रमाण फेला परेन’

राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका डा. सीके राउत भनिने चन्द्रकान्त राउतलाई तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी आदेश जारी गरेको हो...बाँकी

२ किलो सुनसहित २ जना पक्राउ

कैलालीको चिसापानीमा प्रहरीले २ किलो ३ सय ग्राम सुन र चाँदीका पूजा सामग्रीसहित २ जनालाई पक्राउ गरेको छ । पूर्वबाट धनगढीतर्फ आउँदै गरेको बा १९ च ७४१३ नम्बरको जिप बुधबार राति १०ः४५ बजे चिसापानीमा पुगेको समयमा चेकजाँच गर्दा उक्त परिणामको सुन र चाँदीका सामग्री बरामद भएको जानकारी चिसापानी प्रहरी कार्या...बाँकी

दुई मोटरसाइकल ठोक्किँदा राईको निधन, करेन्ट लागेर छुक्काको मृत्यु

मध्यपुर थिमी– २, सानोठिमीस्थित वन कार्यालयको ओरालोमा बिहीबार दुई वटा मोटरसाइकल एकापसमा ठोकिएर लडेका बेला विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा ७४ प ५५३ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश– ३–०२–००२...बाँकी

मन्त्रीसहितको हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको फुङ्लिङ नगरपालिका– १० स्थित तारेभीरको जङ्गलमा दुर्घटना हुँदा हराएको नेपाली सेनाको पेस्तोल फेला परेको छ । फागुन १५ मा हेलिकप्टर दुर्घटना हुँदा उनका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे...बाँकी

मध्यपुरमा भक्तपुरकै पहिलो ‘भ्यु–टावर’ : उपत्यका अवलोकनको राम्रो अवसर

लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा मध्यपुरथिमि नगरपालिकाले भक्तपुरकै पहिलो दृश्यावलोकन स्तम्भ (भ्यु–टावर) निर्माण गर्ने भएको छ । त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीन तलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी द...बाँकी