२४ माघ, २०७५ |
रत्ननगर, २४ माघ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
क्यान्सरबाट पीडित भई उपचार...बाँकी
२४ माघ, २०७५ |
डोल्पा, २४ माघ ।
हिमाली जिल्ला डोल्पामा बिहीबार बिहानैदेखि भारी हिमपात सुरु भएको छ ।
हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसर्इई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
‘यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसर्इई...बाँकी
२४ माघ, २०७५ |
काठमाडौं, २४ माघ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट १ लाख ३७ हजार ६ सय २० लिटर घरेलु मदिरा (रक्सी) नष्ट गरेको छ ।
चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौंबाट १ लाख २६ हजार लिट...बाँकी
२३ माघ, २०७५ |
भीमदत्तनगर, २३ माघ ।
भीमदत्त नगरपालिका– २, कञ्चनपुरस्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा निर्मला पन्तको सम्झनामा ‘निर्मला बाल उद्यान’को शिलान्यास गरिएको छ ।
बलात्कारपछि हत्या गरिएकी पन्तको स्मृतिमा वडा कार्यालयको सहयोगमा निर्माण हुन लागेको सो उद्यानको मूल ढोकामै निर्मलाको नाम लेखिने वडाध्यक्ष डम्बर कार्कीले बताए । ...बाँकी
२३ माघ, २०७५ |
काठमाडौं, २३ माघ ।
एनसेल बिक्री बापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा सर्वोच्च अदालतले एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ ।
सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करिव ३८ अर्ब रूपैयाँ कर तिर्नुपर्छ । स...बाँकी
२३ माघ, २०७५ |
डोटी, २३ माघ ।
शिखर नगरपालिका– ११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरि सबैतिर रुवाबासी चलेको थियो ।
तर, उनका सानो उमेरका अन्जान छोरा अनिशलाई भने यो कुराको खास अर्थ नै थाहा थिएन ।के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि उनलाई थिएन । घरबाट शवयात्रा सुरु भयो, बुबाको शवलाई काँध हाल्न अन...बाँकी
२३ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
चालू आ.व. को ५ महिनामा ७५ पुरुषले सम्बन्ध–विच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
चालू आर्थिक वर्षको भदौदेखि पुससम्ममा सम्बन्ध–विच्छेदका २ सय ८ उजुरी परेका मध्ये महिलाका तर्फबाट ३ सय ३३ तथा पुरुषका तर्फबाट ७५ उजुरी परेको जिल्ला अदालतले जनाएको छ ।
गत आर्थिक वर्षमा पुरुषले भने मुद्...बाँकी
२२ माघ, २०७५ |
काठमाडौं, २२ माघ ।
विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ६ सय ६४ ट्याक्सी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ ।
कानुनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडामा अनियमितता गर्ने, बढी भाडा लिने यो संख्याका ट्याक्सीका चालकलाई चालु आर्थिक वर्षमा महाशाखाको टोलीले कारबाही गरेको हो ...बाँकी
२१ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीबाट कुटाइ खाएकी कैलालीकी राधा चौधरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् ।
आफू न्यायका लागि क्रान्तिमा लागेको उनले बताएकी छन् । एक वर्ष अगाडि ‘भोलेबाबा’ नामका स्थानीय व्यक्तिले बोक्सीको आरोप लागाएर उनलाई सार्वजनिक ठाउँमा नि...बाँकी
२१ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
सोमबारदेखि सुरु कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुकी ५ बजेसम्म चल्ने कक्षामा दिवाखाजा र प्रतिविद्यार्थी १ सय रुपैयाँका दरले स्टेसनरीको समेत निःशुल्क व्यवस्था गरिएको छ ।
चौतारा बहुमुखी ...बाँकी