newskoseli.Com

फेरि समातिए विप्लवका दुई नेता

  नेत्रविक्रम चन्द 'विप्लव’ जेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सुनसरी जिल्ला सेक्रेटरीसहित दुई नेतालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । नेकपा सुनसरीका जिल्ला सेक्रेटरी पुष्प कोइराला र कोशी ब्युरो सदस्य डीबी सिलवाललाई इटहरीबाट गएको प्रहरी टोलीले शुक्रबार दिउँसो हलगडाबाट गिरफ्तार गरेको...बाँकी

सवारी साधनविनै पनि यातायात कम्पनी खोल्न सकिने

  यातायात व्यवस्था विभागले सवारी साधनबिनै पनि सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा साधन लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिएका छन् । कम्पनीमा पञ्जीकरण गर्...बाँकी

ट्याक्सी नदीमा खस्दा आमा–छोरा बेपत्ता !

  म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा शुक्रबार दुई जना बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेलमैदानबाट ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर बेपत...बाँकी

यसकारण अस्वीकृत भए दीपकराज जोशी…

  प्रधान न्यायाधीशमा प्रस्तावित कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेको छ । समितिमा रहेका नेकपाका सांसदहरुले प्रस्तुत गरेका जोशी अस्वीकृत हुनुका ५ कारण यसप्रकार छन्– १. प्रधान न्यायाधीश नियुक्त भएपछि के–कसरी जिम्मेवारी नि...बाँकी

कानुनमा ढकालसहित २ मन्त्री थपिए, साढे ४ बजे सपथ

  शेरबहादुर तामाङले हालै राजीनामा दिएपछि खालि भएको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल नियुक्त भएका छन् । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाल र हालसम्म स्वास्थ्यराज्यमन्त्री रहेकी पदमा अर्याललाई भूमि व...बाँकी

फोनमा सोझै गुनासा मन्त्री वर्षमानसँग…

  ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले हरेक शुक्रबार मन्त्रालय र मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । मन्त्री पुनको सचिवालयले जनाए अनुसार जनताका विद्युतसम्बन्धी गुनासा तथा समस्या सुनी त्यसको समाधान गर्ने उद्देश्यले मन्त्...बाँकी

सरकारको महत्त्वाकांक्षी योजना : ५ वर्षमा २५ लाख पर्यटक, थप १५ विमान र ‘लाइभ म्युजियम’…

  सरकारले आगामी ५ वर्षभित्रमा २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ उक्त योजना प्रस्तुत गरिएको हो । योजनाअनुसार आगामी ५ वर्षभित्रमा पर्यटकको संख्या वृद्धि गरी कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ...बाँकी

प्रतिनिधिसभाका १० समिति गठन भए

  प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिहरु गठन भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिम...बाँकी

८८ लाख ३९ हजार ठग्ने बस्नेत कर्‍याप्प !

‘कम्बोडिया पठाइदिन्छु’ भनी ८८ लाख ठगी गर्ने एक जनालाई प्रहरीले बुधबार राजधानीबाट पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले शिवसताक्षी नगरपालिका– ९, झापाका २४ वर्षीय सुमन बस्नेतलाई पक्राउ गरेको हो । वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना १ ...बाँकी