१६ श्रावण, २०७५ |
काठमाडौं, १६ साउन ।
काठमाडौंको जगन्नाथ देवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदी–बन्दी बिरामी भएका छन् ।
केन्द्रीय कारागार कार्यालयले दिएको जानकारी अनुसार कैदी–बन्दीमा छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुन्निनेलगायतका रोग देखापरेका छन् । उपचारका लागि दैनिक १ ...बाँकी
१६ श्रावण, २०७५ |
बेंसीसहर (लमजुङ), १६ साउन ।
पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट एक महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका बेंसीसहर नगरपालिका– ११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापालाई २०५० मा बहुविवाह मुद्दामा १ हजार रुपैयाँ जरिवाना सहित एक महिना...बाँकी
१५ श्रावण, २०७५ |
विराटनगर, १५ साउन ।
नेपाली युवा श्रमिकले विदेशमा सुरक्षित ढंगले काम गर्ने वातावरण बनाउन र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि पठाउन रोक लगाइएको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतमा नेपालबाट कामदार पठ...बाँकी
१५ श्रावण, २०७५ |
भक्तपुर, १५ साउन ।
नेपाली कांग्रेसको तर्फबाट मध्यपुरथिमि नगरपालिकामा विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।
नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको ब...बाँकी
१५ श्रावण, २०७५ |
तिलकराज ओझा/रासस
छाडा पशु चौपायाले बालीनाली नोक्सान तथा सडकमा दुर्घटना बढाएपछि धनगढी उपमहानगरपालिकावासीले व्यवस्थापनका लागि उपमहानगरपालिकातर्फ लैजाँदै गरेका छाडा पशु चौपाया ।
...बाँकी
१४ श्रावण, २०७५ |
काठमाडौं, १४ साउन ।
विपदका घटनाबाट ४ महिनामा मुलुकभर ४ सय ५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा दुर्घटना, बाढी, पहिरो, लेक लाग्ने, चट्याङलगायतका विपद्का घटनाबाट यो संख्याका नागरिकको मृत्यु भएको हो ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकाली...बाँकी
१४ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
तीन सदस्यीय प्रतिनिधिमण्डलसहित भारतीय जनता पार्टी (भाजपा) का महासचिव डा. अनिलकुमार जैन काठमाडौं आएका छन् । सत्तारुढ दलका राज्यसभा सदस्य समेत रहेका महासचिव जैन सोमबार बिहानै काठमाडौं आइपुगेका हुन् ।
भाजपाका अध्यक्ष अमित शाहसँग निकट सम्बन्ध रहेको मानिने जैन नेपाल–भारत ‘थिंक ट्यांक समिट’ म...बाँकी
१३ श्रावण, २०७५ |
रसुवा , १३ साउन ।
रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडो खोलाको भल–पानीले पक्की पुलको जगमा क्षति पुर्याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारी साधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारी साधनमा रोक लगाई आइतबारदेखि प्...बाँकी
१२ श्रावण, २०७५ |
काठमाडौं, १२ साउन ।
आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको ह...बाँकी
१२ श्रावण, २०७५ |
काठमाडौं, १२ साउन ।
फोहर व्यवस्थापन गर्ने वैकल्पिक स्थान तत्काल तयार पार्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौं उपत्यकाको फोहर फेरि सडकमै थुप्रिने खतरा बढेको छ । तर, काठमाडौं महानगरपालिका र केन्द्र सरकार भने जिम्मेवारी एक–अर्कामा पन्साएर उम्कने दाउमै देखिएका छन् ।
करिव एक महिनादेखि सडकमा थुप्रेको फोहर व...बाँकी