१४ फाल्गुन, २०७८ |
न्युजकोसेली संवाददाता
समाजवादी केन्द्र नेपाल पार्टीका केन्द्रीय सचिवालयका सचिव, पार्टी प्रवक्ता एवं बारा जिल्ला इन्चार्ज सन्जय तिमल्सिनाले पार्टीका सबै पदबाट राजीनामा दिएका छन् । कुनै सांगठनिक एवं राजनीतिक कारण उल्लेख नगरी व्यक्तिगत कारण दर्शाएर अध्यक्षलाई सम्बोधन गर्दै तिमल्सिनाले राजीनामा दिएका हुन् ।
‘स्थापनाकालदेख...बाँकी
३ फाल्गुन, २०७८ |
न्युजकोसेली संवाददाता
अमेरिकी साम्राज्यवादको दादागिरीपूर्ण परियोजना कथित एमसीसी लाद्ने अन्तिम तयारी भइरहँदा देशभक्त, जनवादी शक्तिहरुले त्यसका विरुद्धको संघर्षलाई उचाइमा उठाउने प्रयत्न गरिरहेका छन् । यसै सिलसिलामा बुधबार ५ कम्युनिस्ट घटक र एक मोर्चाले ‘शक्तिशाली र जुझारु’ नेपाल बन्दको आह्वान गरेका छन् ।
‘एमसीसी कम्प्या...बाँकी
१ फाल्गुन, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्ता गरिएको छ । सत्तारूढ गठबन्धनका तीन दलका एक–एक नेता प्रस्तावसहित अरू ९५ गरी कूल ९८ सांसदको हस्ताक्षरसहित आइतबार कार्यालय समय सुरू भएलगत्तै जबराविरूद्ध महाभियोग दर्ता भएको हो ।
महाभियोगको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का नेता एव...बाँकी
२५ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफू खड्ग ओली समूह (एमाले) प्रवेश गर्ने भन्दै केही सञ्चार माध्यमहरुमा आएका खबरको खण्डन गरेका छन् । त्यस्तो हल्ला ‘साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कुप्रचार’ मात्र भएको भन्दै त्यस प्रका...बाँकी
१४ माघ, २०७८ |
पत्रपत्रिकाबाट
नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा रहेका ‘पूर्वमाओवादी’ नेताहरु उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेतृत्वप्रति असन्तुष्ट बनेका छन् । समुचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै ‘पूर्वमाओवादी’ नेताहरूले अध्यक्ष खड्ग ओलीसमक्ष समेत असन्तुष्टि जाहेर गरिसकेका छन्...बाँकी
१४ माघ, २०७८ |
पत्रपत्रिकाबाट
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ । त्यति मात्रै होइन, भइपरी आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक...बाँकी
१२ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
सांस्कृतिक एवं मानवीय मान्यताविपरीत तत्कालीन सरकारले ‘तारे होटल’ सञ्चालन गर्न माफिया गिरोहलाई ठेक्कामा दिएको तिलगंगास्थित पुशुपति धर्मशाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फिर्ता लिएका छन् । मन्त्री आलेले बुधबार मन्त्रीस्तरीय निर्णयबाट नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्...बाँकी
४ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरस महामारीको थर्ड वेभ (तेस्रो लहर) उत्कर्षमा पुग्दै गर्दा मंगलबार एकै दिन १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा एकै दिन कोरोना पुष्टि भएको सबैभन्दा बढी हो । यसअघि एकै दिन सबैभन्दा बढी संक्रमितको पुष्टि २८ वैशाख, २०७८ मा भएको थियो । त्यस दिन कोरोना पुष्टि हु...बाँकी
४ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
राज्यका प्रमुख तीन अंगमध्ये कार्यपालिका र व्यवस्थापिकामा लामो समयदेखि देखिँदै आएको ‘तमासा’ केही महिनादेखि अर्को अंग न्यायपालिकामा समेत बल्झिइरहेको छ । यही शैलीको पछिल्लो श्रृंखला मंगलबार सर्वोच्चमा दोहोरिने भएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रध...बाँकी
३ माघ, २०७८ |
पत्रपत्रिकाबाट
महन्थ ठाकुर–राजेन्द्र महतोहरूसँग विभाजित भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) भित्र ‘गम्भीर विवाद’ देखिएको छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदका कारण सो पार्टीमा स्पष्ट दुई गुट देखिएका छन् ।
भट्टराई पक्षधर नेताहरुले बाबुरामलाई...बाँकी