२४ श्रावण, २०७५ |
डिपी ढकाल
गाँउमा सबैभन्दा पहिला, छयालीस सालतिर राँको बल्दा म सानी थिएँ । राति राँकेजुलुस हिँड्या’थ्यो पाखाभरि । सानामा आमाले राँकेभूतका कथा सुनाउनुहुन्थ्यो । सुरुमा म त त्यही राँकेभूत आयो भन्दै, डराउँदै घरभित्र छिर्थें र एकै सासमा आमाको काखमा पुग्थें ।
आमा ! राँकेभूत, पारि डाँडामा... भन्दै आमाको काखमा लुट्...बाँकी
१५ श्रावण, २०७५ |
काठमाडौं, १५ साउन ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जेलजीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र हालै जापानमा प्रदर्शन गरिएको छ ।
३७औं बीपी स्मृति दिवसका अवसरमा आइतबार र सोमबार बीपी चिन्तन एवं गणेशमान फाउन्डेशन जापान तथा बीपी संग्रहालय स...बाँकी
१२ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
कथाकार इन्द्रकुुमार श्रेष्ठ ‘सरित्’ को कथाकृति ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तरंग विमर्श सम्पन्न भएको छ ।
प्रगतिशील लेखक संघ केन्द्रीय समितिको आयोजनमा शुक्रबार सम्पन्न कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेती, समालोचक तेजविलास अधिकारी, लेखक जगत् वाशिष्ठ र डा. विशेष्यले कथाकार इन्द्रकुमार श्...बाँकी
१८ जेष्ठ, २०७५ |
सिताराम के.सी. 'ध्रुव'
अचेल सगरमाथातिर
विशेष चर्चा–परिचर्चा
विप्लव र बादलको चलेको छ
हिजो महासमरमा
एउटै उद्देश्यका सारथि
विप्लव र बादल
आज दुई विपरीत ध्रुवमा पुगेका छन्
विडम्बना ! दुई ध्रुवबीच
पुरानो मित्रता हराइसकेको छ
सपनाहरू फेरिँदा
एक–आपासमा दुस्म...बाँकी
४ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
तीन पूर्वप्रधानमन्त्रीहरुले संयुक्त रुपमा पत्रकार किशोर पन्थीको पहिलो पुस्तक ‘कम्पन’ को विमोचन गर्ने भएका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (एमाले) का नेता माधव नेपालले संयुक्त रुपमा पुस्तकको विमोचन गर्ने भएका...बाँकी
२८ चैत्र, २०७४ |
सुशीला प्रधानाङ्ग
समयले मानिसलाई निरन्तर हिँडाइरहने रहेछ । मेरो जीवनको उत्तरार्द्धको ओरालीमा मैले आफ्ना समयलाई अत्यन्त गम्भीरतापूर्वक सदुपयोग गर्ने मनमनै प्रण गरिसकेकी छु । यो समय मेरो लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ तसर्थ यसलाई मैले साहित्य साधनामा नै समर्पित गर्ने प्रयास गरिरहेकी छु ।
यो समयम मेरा दिनहरू केही ...बाँकी
९ चैत्र, २०७४ |
कौशिला रिसाल
नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्तलगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैयाँको तमसुक’ नाटकलाई नेपाली नाटकजगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी यथार्थवादी सैद्धान्तिक मार्गदर्शनमा नाटक रचन...बाँकी
२४ फाल्गुन, २०७४ |
बलराम तिमल्सिना ‘विप्लव’
कुनै ‘सुन्दरी प्रतियोगिता’ मा
‘तरुनी’ चेलीको
जोखिमपूर्ण शरीरको प्रदर्शनमा
निम्ता आएको भए
तिमी दौडेर पुग्थ्यौ होला !
या कुनै बहुराष्ट्रिय कम्पनीले
सन्नी लियोनको आगमन साँझ
घोषणा गरेको भए
टिकट काटेर छिर्थ्यौ होला !
या त्यस्तै कार्...बाँकी
९ फाल्गुन, २०७४ |
अजयविश्वास प्रधान
नेपाली साहित्यमा विगत चार दशकदेखि सक्रिय इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ को नवौं कृतिका रुपमा २५ वटा कथाहरुको संकलन ‘ऋतु फेरिँदै जान्छ’ प्रकाशित भएको छ ।
रत्न पुस्तक भण्डारबाट प्रकाशित यस कथासंग्रहमा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ का धेरैजसो २०६० पछि लेखिएका कथाहरु संग्रहित छन् । इन्द्रकुमार श्रेष्ठ ‘सर...बाँकी
८ फाल्गुन, २०७४ |
बलराम तिमल्सिना ‘विप्लव’
ऊ मरेकै हो आमा, ऊ मरेकै हो !
हो, मरेकै हो बाबा ऊ मरेकै हो !
सकिएर बाँच्ने सम्भावना, ऊ मरेकै हो !
ऊ मरेकै हो... !
नगर खराब संगत भन्दा मान्दै मानेन उसले !
नखाऊ खराब पदार्थ भन्दा सुन्दै सुनेन उसले !
खराबहरूको संगतले खराब बन्यो ऊ
खराब ...बाँकी