१७ माघ, २०७४ |
काठमाडौं, १७ माघ ।
हालै दिवंगत भएका वरिष्ठ जनकलाकार खुसिराम पाख्रिनको स्मृतिमा राजधानीमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।
जनसांस्कृतिक महासंघ नेपालको ३ नं. प्रदेश समितिले बुधबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जेबी टुहुरे, झन्कार बुढा मगरलगायतका जनकलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा न...बाँकी
१६ माघ, २०७४ |
काठमाडौं, १६ माघ ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले नेपाली साहित्यका महत्त्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत– २०१८ घोषणा गरेको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा. लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम...बाँकी
१५ माघ, २०७४ |
तेह्रथुम, १५ माघ ।
आठराई गाउँपालिका– ५, छातेढुंगामा बहुभाषिक कविगोष्ठी सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोग तथा दीपावली मेला समिति, साहित्यिक उपसमितिको आयोजनामा साेमबार भएको कार्यक्रममा तेह्रथुम, पाँचथर, ताप्लेजुङ र झापाका कवि सहभागी भए ।
गोष्ठीमा राई वान्तवा, लिम्बू, तामाङ र नेपाली भाषाका ३६ कविले ...बाँकी
१४ माघ, २०७४ |
छायादत्त न्यौपाने
हिजो मान्छे, मान्छे थिए
भीर–पाखा–देउरालीमा
मान्छे, मान्छेसँगै हुन्थे
जनताका काम गर्थे
भोक–रोग–अशिक्षा र अभावमा सँगै हुन्थे
उस्तै थियो रहन–सहन
न्यानो–न्यानो मेल थियो
काम गर्थे जनताका
कुराकानी–बहस चल्थे देशका
विचार थियो, गति लिन्थ्यो...बाँकी
१२ माघ, २०७४ |
काठमाडौं, १२ माघ ।
आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएको छ ।
लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी पुस्तक तयार पारेको पुस्तक बिहीबार राजधानीमा आयोजित समारोहमा लोकार्पण गरियो । निर्झर दिलचेत वाङ...बाँकी
२९ पुष, २०७४ |
काठमाडौं, पुस २९ ।
आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’ को शनिबार राजधानीमा लोकार्पण गरियो ।
पाण्डेका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले कृतिको संयुक्त रुपमा लोकार्पण गरे । जीवनयात्राका क्रममा साथीहरूसँगका रोचक र विशेष अनुभूति समेटिएको यस पुस्तकमा २५ नि...बाँकी
२९ पुष, २०७४ |
न्युजकोसेली संवाददाता
लोप हुन लागेका नेपाली लोकभजनको संरक्षणको उद्देश्यले फागुन १२ मा पोखरामा प्रथम खुला राष्ट्रिय लोकभजन प्रतियोगिता हुने भएको छ ।
आधुनिकताको चपेटामा लोकभजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तुलसी प्रवासले शुक्रबार आयोजित पत्रकार...बाँकी
२८ पुष, २०७४ |
अमृता सुवेदी
‘ओई ! के गर्दैछेस् ?’
‘हजुर !’
अपरिचित केटाको आवाजले म झसङ्ग भएँ ।
‘हजुर को बोल्नुभयो ?’ मैले हतार–हतार सोधें– ‘हजुरले कसलाई खोज्नुभ’को ?’
उताबाट जवाफ आयो– ‘मैले... !’
उत्तर फर्काएँ– ‘सरी, रङ नम्बर पर्यो होला ।’
उसले पनि जवाफ फर्कायो र फोन काटिदियो । तर, मलाई भने उसको ओजिलो आवाज न...बाँकी
२६ पुष, २०७४ |
न्युजकोसेली संवाददाता
विश्वचर्चित गायक बब मार्ली उत्तर र दक्षिण अमेरिकी महादेशबीचको टापु वेष्ट इन्डिज समुद्रको बीचमा पर्ने जमाइकाको राजधानी किङ्गस्टनमा जन्मेका हुन् ।
बब आफू काला जाति भएकै कारण काला जातिले चलाएको मुक्ति संग्राममा सक्रिय सहभागिता जनाउँदै मुक्तिसंग्रामका अनुभूति नजिकबाट भोग्ने मौका पाए ।
उनले सानैदेख...बाँकी
२३ पुष, २०७४ |
Salim Reza/Xinhua
Fish are dried in the sun at Kuakata in southeast Bangladesh's Patuakhali district, Jan. 5, 2017.
...बाँकी