२६ पुष, २०७३ |
न्युजकोसेली संवाददाता
नेपाल धितोपत्र बाेर्डले माघ १ देखि लागू गर्न लागेको आस्बा प्रणालीमा 'ग' वर्गका वित्तीय संस्थाहरुलाई गम्भीर विभेद गरिएको नेपाल वित्तीय संस्था संघले जनाएको छ ।
नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका निकायहरुलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै संघले सो निर्णय सच्याएर 'ग' वर्गका ...बाँकी
२६ पुष, २०७३ |
न्युजकोसेली संवाददाता
१ जनवरी, २०१७ अर्थात् अाजदेखि नेपाल टेलिकमले नेपालमै पहिलोपटक चौथो जेनेरसनको मोबाइल डाटा सेवा (फोरजी) सुरु गरेको छ । अंग्रेजी वर्ष सन् २०१७ सुरूआतको अवसरमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको हो ।
फोरजी सेवा सुरु भएपछि थ्रीजीको भन्दा द्रुत गतिको मोबाइल डाटा इन्टरनेट सुविधा उपलव्ध भएको टेलिक...बाँकी
१७ पुष, २०७३ |
नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आइतवार देखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ ।
यो नयाँ सेवासँगै अब नेपाल टेलिकमका ग्राहकहरुले अहिलेको भन्दा द्रुतगतिको इन्टरनेट सुविधा पाउने भएका छन् । यो सेवा काठमाडौं र पोखराबाट सुरु हुने नेपाल टेलिकमल...बाँकी
१३ पुष, २०७३ |
उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज गोरखाको मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगको निरीक्षण गरेका छन् ।
विगत लामो समयदेखि उद्योगबाट नियमित रुपमा टायर उत्पादन नभएको अवस्थामा मन्त्री जोशीले उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए। गोरखकाली रबर उद्योग सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको...बाँकी
१३ पुष, २०७३ |
साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५२ हजार ४ सयमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।
चांदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७ सय ६०...बाँकी
२३ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
देशकै अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रतिमिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् ।
यो योजना सोमबार (मंसिर ६, २०७३) देखि लागू भएको कम्पनीले जनाएक...बाँकी
१४ मंसिर, २०७३ |
लगातार घट्दै आएको सेयर बजार मंगलबार भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ । लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार मंगलबार २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक १ हजार ५ सय ५३ बिन्दुमा पुगेको छ ।
कुल १ सय ३१ कम्पनीको १४ लाख १४ हजार ३ सय २८ कित्...बाँकी
१३ मंसिर, २०७३ |
नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि साेमबार पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो ।
नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२ दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो । आइतबार २ पटक ब्...बाँकी
१२ मंसिर, २०७३ |
धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ ।
कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक १ हजार ५ सय ३४ रूपैयाँ बाट ५६ अङ्कले घटेर १ हजार ४ सय ७८ बिन्दुमा कायम रहेको छ । साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटम...बाँकी
१० मंसिर, २०७३ |
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३/७४ को प्रथम चौमासिकमा ७७ लाख ६७ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १ सय सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहरी कार्याल...बाँकी