newskoseli.Com

स्थानीय आँपले उचित मूल्य पाएन

स्थानीय उत्पादित आँपले उचित मूल्य नपाएको जिल्लाका किसानले गुनासो गर्न थालेका छन् । व्यापारीले बाहिर जिल्लाबाट आँप ल्याएर सस्तो मूल्यमा बिक्री गर्न थालेका कारण स्थानीयले उत्पादन गरेको आँपले उचित मूल्य पाउन नसकेको त्रियुगा नगरपालिका–८ बगाहाका किसान श्रवणदेव चौधरीले बताए । सदरमुकाम गाईघाट बजारमा ...बाँकी

राजश्व सङ्कलन पुरानै अवस्थामा

मधेस आन्दोलन र नाकाबन्दीका कारण शून्य सङ्कलनमा पुगेको वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलन पुरानै अवस्थामा फर्किन थालेको छ । वीरगन्जको मितेरीपुलमा मधेस केन्द्रित दलले गरेको आन्दोलनका कारण रुट परिवर्तन गरेका अधिकांश आयातकर्ता पुनः वीरगन्ज नाकाबाटै कारोबार गर्न थालेपछि भन्सारको राजस्व सङ्कलन प...बाँकी

लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती : नेपाल

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती रहेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिए। “बजेटको ...बाँकी

धारा जडान गर्न साना सहरीले उपभोक्तालाई ऋण दिने

गोरखा सदरमुकाममा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गरिब जनताको घरमा धारा जडान गर्न ऋण सहयोग दिने भएको छ । आर्थिक अवस्था कमजोर भएका सीमान्तकृत, दलित एवम् जनजातिलाई धारा जडानमा ५० प्रतिशत छुट दिइने भएको हो । यस्तै ५० प्रतिशत शुल्क तिर्न नसक्ने...बाँकी

स्टाण्डर्ड चार्टर्ड बैंकको २५ प्रतिसत बोनस सेयर पारित

स्ट्याण्डर्ड चार्टर बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको हालै सम्पन्न साधारणसभावाट सो प्रस्ताव पारित भएको हो । बैंकले गत आर्थिक वर्ष २०७१/०७२ को नाफावाट वोनस तथा लाभांश दिने जनाइएको छ । गतबर्ष बैंकले एक अर्व २९ करोड रुपैयाँ खुद ना...बाँकी

पुरुषले महिलाको उपचार गर्नु हुने, महिलाले पुरुषलाई मसाज गर्नु किन नहुने ?

समय र परिस्थितिले गर्दा पढ्न नपाएपछि उनले ब्युटीसियन बनेर जीविका चलाउँदै आएकी छन् । जवानीमा त छँदैछ, यो पेशा बुढेसकालमा पनि सजिलो हुने उनको विश्वास छ । उनी अर्थात् उर्मिला भण्डारी, जसको वि.सं. २०३४ सालमा काठमाडौंको बुढानिलकण्ठमा जन्म भएको हो । उनले अहिले पार्लर मात्र नभई मसाज सेन्टर पनि चलाइरहेकी छन...बाँकी

दुई लाख अनुदान कस्ताले पाउँछन् ? कस्ताले पाउँदैनन् ?

ओली सरकारले कस्ता भूकम्प पीडितले दुई लाख अनुदान पाउँछन् र कस्ताले पाउँदैनन् भन्ने नयाँ मापदण्ड वनाएको छ । जस अनुसार सरकारी लगतमा घरको क्षतिको तह(ग्रेड) तीन, चार र पाँचमा सूचीकृत भएका घरधनीहरुले मात्र सो अनुदान पाउने भएका छन् र अरुले नपाउने भएका छन् । यो ग्रेड अर्थात तह विभाजन भनेको कति क्षति भएको...बाँकी

तल्लो मोदी एक जलविद्युत् आयोजनाको मर्मत सम्पन्न

मोदीखोलामा आएको बाढीले क्षति पु¥याउँदा बन्द रहेको पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला ए जलविद्युत् आयोजनाको मर्मतकार्य पूर्णरुपमा सम्पन्न भएको छ । गत साउन १३ गते आएको बाढीले क्षतिग्रस्त भएको विद्युत्गृह र उपकरणको मर्मत यसैसाता पूर्णरुपमा सम्पन्न भएको हो । साउनमा क्षतिग्रस्त बन...बाँकी

सरकारले हालसम्मकै उच्च र महत्वाकांक्षी बजेट प्रस्तुत गर्दै

सरकारले आर्थिक वर्ष २०७३/७४ को वजेट शनिबार अपरान्ह ४ वजे व्यवस्थापिका संसदमा प्रस्तुत गर्दै छ । आज प्रस्तुत हुने वजेट १० खर्ब नाघ्ने  देखिन्छ । यो आर्थिक वर्षको वजेट १० खर्ब ४५ अर्वको हाराहारीमा हुने अर्थ स्रोतले जनाएको छ । यो हालसम्मकै उच्च बजेट हुनेछ । विनाशकारी भूकम्प, नाकाबन्दी भए पनि पछिल्लो...बाँकी

सुदूरपश्चिममा खाद्य सङ्कट

लगातारको खडेरीले सुदूरपश्चिममा खाद्य सङ्कट हुने सङ्केत देखा परेको छ ।  धेरैजसो क्षेत्रमा किसानले हिउँदे बाली लगाउनै नपाएको र लगाएको ठाउँमा समेत यो वर्ष उत्पादनमा भारी गिरावट आएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ । सुदूरपश्चिमका २१ नगरपालिका र ३२८ गाविसमध्ये २२३ गाविस बढी प्रभावित भ...बाँकी