१४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै दुई हजार रुपैयाँ बढेको छ । सरकारले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण– ०७३ मा प्रत्येक नेपालीको टाउको २१ हजार ४१५ रुपैयाँ ऋण भएको उल्लेख छ ।
गत वर्ष प्रतिव्यक्ति १९ हजार ४९६ ऋण थियो । नेपालले विभिन्न दातृ निकाय तथा सरकारलाई तिर्नुपर्ने ऋण पनि तीन खर...बाँकी
१२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
सशस्त्र प्रहरीले भैरहवाबाट एक किलो अवैध सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म भैरहवाले बुधबार बिहान भैरहवाको आँखा अस्पताल अगाडिबाट १ किलो सुन र सुन तस्करीमा संलग्न जिल्ला मोतिहारी बिहार भारत बस्ने २५ वर्षका हरिओम कुमार र सोही ठाउँका...बाँकी
१२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रधानमन्त्री भएपछि ओलीले जनतालाई विभिन्न महत्त्वाकांक्षी घोषणा गर्दै आएका छन् । उनका घोषणा सम्बोधन गर्ने गरी बजेट आउने अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा। गोविन्द नेपालले बताए ।
के के बढ्दै छन् ?
बजेटमार्फत यसपटक सरकारले सामाजिक सुरक्षा भत्ता तथा सांसदहरूले गर्न पाउने खर्चको सीमा पनि बढाउ...बाँकी
११ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
लोहारपानी र काभ्रे गाविसमा अज्ञात रोगका कारण २०० बाख्रा मरेका छन् । दुई हप्ताको अवधिमा लोहारपानीमा १५० र काभ्रेमा ५० बाख्रा मरेको स्थानीयवासी मञ्जुु रोकाले जानकारी दिए ।
त्यस क्षेत्रमा बाख्रा मरेको खबर पाएलगत्तै पशुसेवा कार्यालय कमिरे चौरका प्रमुख धु्रव बस्नेतको नेतृत्वमा स्वास्थ्कर्मीको टोली उप...बाँकी
८ जेष्ठ, २०७३ |
सरकारले श्रीलङ्कामा हालै भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी जनधनको क्षति भएकामा गहिरो दुःख प्रकट गरेको छ ।
यस दुःखको घडीमा नेपाल सरकार श्रीलङ्का र त्यहाँका जनताका साथमा रहेको आज परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारले उद्धार कार्यमा सहयोग पुर्याउनका लागि ए...बाँकी
७ जेष्ठ, २०७३ |
यार्सागुम्बाको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यका साथ जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित रन्मा मैकोट गाविसको पुपालमा पहिलो पटक यार्सागुम्बा महोत्सव आयोजना गरिँदै छ ।
जैविक विविधता दिवसको अवसर पारी यही जेठ ९ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आय...बाँकी
७ जेष्ठ, २०७३ |
झापाको गोलधाप–२ स्थित स्वास्थ्य चौकी निर्माण गर्न स्थानीय केही महानुभावले करिब ७० लाख मूल्य पर्ने जग्गा स्वास्थ्य चौकीलाई दान गरेका छन् ।
जग्गा दान गर्नेहरुमा धर्म सिवाकोटी १ कट्ठा, होम सिवाकोटी १ कट्ठा, दिलकेशर थापा १ कट्ठा, यज्ञराज पकुवाल १ कट्ठा १० धुर, जीवन पकुवाल १ कट्ठा, रुक्मणि सङ्ग्रौ...बाँकी
६ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
बराङ्दी गाविस–९ धापखोलाका ७४ वर्षीय रुक्मागत बस्याल बिहान साँझ गाई दुहुन्छन । उनले चार वर्ष अघिदेखि गाईपालन गर्न थालेका हुन् । भैँसीले भन्दा जर्सी गाईले बढी दूध दिन थालेपछि उहाँ गाईपालनमा लागेका हुन् ।
अहिले बस्यालले दूध बेचेर मासिक रु दस हजार बढी आम्दानी गर्न थालेका छन । गाईको दूध बेचेर मनग्य आम...बाँकी
५ जेष्ठ, २०७३ |
बनेपाबाट काठमाण्डाैका लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ । काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो ।
हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समित...बाँकी
५ जेष्ठ, २०७३ |
उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।
नारायाण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो ।
लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अन...बाँकी