newskoseli.Com

अज्ञात रोगका कारण दुई सय बाख्रा मरे

लोहारपानी र काभ्रे गाविसमा अज्ञात रोगका कारण २०० बाख्रा मरेका छन् ।  दुई हप्ताको अवधिमा लोहारपानीमा १५० र काभ्रेमा ५० बाख्रा मरेको स्थानीयवासी मञ्जुु रोकाले जानकारी दिए । त्यस क्षेत्रमा बाख्रा मरेको खबर पाएलगत्तै पशुसेवा कार्यालय कमिरे चौरका प्रमुख धु्रव बस्नेतको नेतृत्वमा स्वास्थ्कर्मीको टोली उप...बाँकी

नेपालले श्रीलङ्कालार्इ एक लाख अमेरिकी मुद्रा सहयोग गर्ने

 सरकारले श्रीलङ्कामा हालै भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी जनधनको क्षति भएकामा गहिरो दुःख प्रकट गरेको छ । यस दुःखको घडीमा नेपाल सरकार श्रीलङ्का र त्यहाँका जनताका साथमा रहेको आज परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले उद्धार कार्यमा सहयोग पुर्‍याउनका लागि ए...बाँकी

बन्दुक पड्काएपछि मात्रै यार्सागुम्बा सङ्कलन

यार्सागुम्बाको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यका साथ जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित रन्मा मैकोट गाविसको पुपालमा पहिलो पटक यार्सागुम्बा महोत्सव आयोजना गरिँदै छ । जैविक विविधता दिवसको अवसर पारी यही जेठ ९ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आय...बाँकी

स्वास्थ्य र प्रहरी चौकीका लागि स्थानीय जनताको सहयोग

 झापाको गोलधाप–२ स्थित स्वास्थ्य चौकी निर्माण गर्न स्थानीय केही महानुभावले करिब  ७० लाख मूल्य पर्ने जग्गा स्वास्थ्य चौकीलाई दान गरेका छन् । जग्गा दान गर्नेहरुमा धर्म सिवाकोटी १ कट्ठा, होम सिवाकोटी १ कट्ठा, दिलकेशर थापा १ कट्ठा, यज्ञराज पकुवाल १ कट्ठा १० धुर, जीवन पकुवाल १ कट्ठा, रुक्मणि सङ्ग्रौ...बाँकी

दूध बेचेर मासिक दस हजार आम्दानी

बराङ्दी गाविस–९ धापखोलाका ७४ वर्षीय रुक्मागत बस्याल बिहान साँझ गाई दुहुन्छन । उनले चार वर्ष अघिदेखि गाईपालन गर्न थालेका हुन् । भैँसीले भन्दा जर्सी गाईले बढी दूध दिन थालेपछि उहाँ गाईपालनमा लागेका हुन् । अहिले बस्यालले दूध बेचेर मासिक रु दस हजार बढी आम्दानी गर्न थालेका छन । गाईको दूध बेचेर मनग्य आम...बाँकी

बनेपा–काठमाण्डौँ सिधा बस सञ्चालन सुरु

बनेपाबाट काठमाण्डाैका लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ । काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो । हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समित...बाँकी

ठगीको आरोपमा पेट्रोलपम्पका सञ्चालक जेल चलान

उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा  एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । नारायाण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो । लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अन...बाँकी

अाइपीयाेका लागि तयारी सकेका वित्तीय संस्थाहरू

प्राथमिक बजारमा लगानीको सोचमा हुनुहुन्छ भने अबको केहि महिना भित्रमा आधादर्जन बढी कम्पनीहरुको साधारण शेयर निष्काशन हुदैछ । धितोपत्र बोर्डका अनुसार साधारण शेयर निष्काशनका लागि आवेदन दिएकामध्ये अधिकाश कम्पनीहरुले पहिलो चरणको कमेन्ट पाईसकेका छन् । धितोपत्र निष्काशनको सबै प्रक्रिया पुरा गर्दा ती...बाँकी

तरकारीको भाउ छोइनसक्नु !

उपत्यकामा हरियो तरकारीको भाउ अचाक्ली बढेपछि उपभोक्तालाई दैनिक चलाउनै हम्मे परेको छ । खडेरीले उत्पादन घटेपछि तरकारीको मूल्य साढे ३ सय प्रतिशतसम्म बढ्दा भान्सा अचाक्ली महँगिएको उपभोक्ता बताउँछन् ।  आलु, बन्दा, काउली, मुला, मटरकोसा, घिउसिमी, लौका, हरियो फर्सि, भिन्डी, सागलगायतका तरकारीको भाउ बढेपछ...बाँकी

विद्यालय बन्द गरेर यार्सागुम्बा संकलन गर्न विदयार्थी लेकतिर

यस वर्षको यार्सागुम्बा संकलन दार्चुलामा शनिबारबाट शुरु भएको छ । जिल्लाभरीका यार्सागुम्बा पाइने क्षेत्रमा यार्सागुम्बा संकलन शूरु भएको हो । यार्सागुम्बा घुसा गाविसको लोलु, रोखापु, सातगंगता, सितोलाको चाइमटेला, खण्डेश्वरीको धरमघर, काटै, गुल्जरको धरमघर, व्यासको नाम्पा क्षेत्र, र राप्लाको दुधीवन क्षेत...बाँकी