२४ असार, २०७८ |
ओली–नेपाल समूहका रुपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । विवाद समाधानको सूत्र पहिल्याउन गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा बुधबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भ...बाँकी
२१ असार, २०७८ |
प्रतिनिधिसभा पुनर्स्थापना र वैकल्पिक प्रधानमन्त्रीलाई सपथ गराउन भनी सर्वोच्च अदालतको संवैधानिक इजलासले परमादेश दिएमा त्यस्तो परमादेश नमानेको खण्डमा राष्ट्रपतिलाई समेत अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविदहरुले बताएका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्र...बाँकी
१७ असार, २०७८ |
न्युजकोसेली संवाददाता
रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापासहित एमाले प्रवेश गरेका पूर्वमाओवादीहरु खड्ग ओलीसँग ‘नपाइने कुरा’ माग्दै दिन बिताइरहेका छन् । उनीहरुको माग छ– ‘पार्टीको नाम एमाले नै राख्ने कुराले हाम्रा साथीहरुमा अलिक समस्या आयो, यसलाई फेरौं !’
केही दिनअघि ओलीसँगको भेटमा टोपबहादुरले त भने पनि– ‘...बाँकी
१० असार, २०७८ |
प्रधानमन्त्री खड्ग ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे । उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका– ३, सखुवाका ललन यादव, गरुडा– ५ का विजय यादव र दीपेन्द्र यादव पक्राउ परे । उनीहरू प्रहरी नियन्त्रणमै रहँद...बाँकी
८ असार, २०७८ |
एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदन दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ ।
कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको ‘महाधिवेशन आयो...बाँकी
६ असार, २०७८ |
यातायात व्यवस्था विभागले अब दुई प्रकारका सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ देखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।
उनले भने– ‘पीभी...बाँकी
६ असार, २०७८ |
‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका वासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन् ।
सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन किनकि अहिलेसम्म यो आकारको बाढीको ...बाँकी
६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
तत्कालीन एमाले–माओवादी केन्द्र एकता भई नेकपा बनेदेखि नै प्रधानमन्त्री खड्ग ओलीलाई साथ दिँदै आएका पूर्वमाओवादी नेता प्रभु साह र प्रधानमन्त्रीबीचको सम्बन्ध अहिले भने निकै चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीका ‘प्रियपात्र’ रहेका प्रभु आज एकाएक किन ‘अप्रिय’ भए त ? आखिर के भयो त्यस्तो, जसले मधेशका सशक्त न...बाँकी
५ असार, २०७८ |
न्युजकोसेली संवाददाता
एमालेमा ‘२०७५ जेठ २ मा फर्कने’ विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा जुटेका संस्थापन र माधव नेपाल पक्षका नेताहरूबीच भएको निरन्तर संवाद ‘सहमति नजिक’ पुगेको हो ।
सबै संरचना २०७५ जेठ २ मा जाने विषयमा मौखिक सहमति जुटेको नेपालपक्षीय नेता भीम आचार्यले बताए । ‘कुनै धाँधली भएन भने ...बाँकी
२५ जेष्ठ, २०७८ |
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘बृहत् कम्युनिस्ट मोर्चा’ बनाउने तयारी थालेका छन् । आफूले नै स–साना कम्युनिस्ट घटकलाई जोड्दै एमालेलाई अहिलेको अवस्थामा ल्याएको र अहिले पनि छिन्नभिन्न भएर बसेका कम्युनिस्ट घटकलाई पनि त्यसैगरी जोड्न सके ठूलो कम्युनिस्ट पार्टी बनाउन ...बाँकी