पूर्वराजपरिवारबाट जफत सम्पत्तिमा पनि दाेहन : साढे ५ अर्ब अनियमितता !
दरबारमार्गस्थित नेपाल ट्रस्टको कार्यालय हटाएर थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा साढे पाँच अर्ब रूपैयाँ अनियमितता भएको पाइएको छ । दरबारमार्गजस्तो ‘प्राइम लोकेसन’ मा मासिक १ करोड ८० लाख रूपैयाँ भाडा लिनुपर्ने भए पनि यती होल्डिङ्सको भगिनी संस्था थामसेर्कुलाई ४० लाख रूपैयाँमै उपलब्ध गराइएको कागजात...बाँकी








