newskoseli.Com

९ हजार कर्मचारीको नियुक्ति अन्योलमा

कर्मचारी व्यवस्थापनको कानुनी आधार तयार हुन नसक्दा ९ हजारभन्दा बढी कर्मचारीको नियुक्तिमा अन्योल देखिने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ कानुन बन्न नसक्दा स्थानीय तहका लागि आउँदै गरेका ९ हजार कर्मचारीको नियुक्ति प्रक्रिया अन्योलमा पर्ने देखिएको हो । स्थानीय तह...बाँकी

पार्किङ शुल्क मात्र कराेडौं तिर्छन् थन्किएका जहाजले !

नेपाल वायुसेवा निगमका १४ मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन् । तिनको प्रयोगहीनता त छँदैछ, विमानस्थलमा थन्किएवापत तिर्नुपर्ने पार्किङ शुल्क समेत निकै महँगो पर्छ । वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनको करिव दुई लाख रुपैयाँ तिर्नुपर्छ । एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा थन्किएको...बाँकी

पसल बन्द गरेर किन भागे दरबारमार्गका व्यापारी ?

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्न थालेपछि राजधानीको दरबारमार्गका व्यवसायी पसल बन्द गरेर भागेका छन् । अनुगमनका लागि विभागको टोली बिहीबार शेर्पा मलमा पुग्दा अधिकांश पसल सञ्चालक पसल बन्द गरेर भागेको अनुगमन टोलीका निरीक्षण अधिकृत कपिल रेग्मीले बताए । बन्द गरेर भागेका...बाँकी

‘महिलालको छाती छोइदिए नेपाली भिक्षुले’ : ५ महिनाका लागि सिंगापुरको जेलमा !

महिलामाथि ‘यौन दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट) ले पाँच महिनाका लागि जेल चलान गर्न आदेश दिएको छ । तामाङले असार २६ मा सिंगापुरको गोलाङस्थित एउटा होटल अगाडि एक महिलाको ‘छाती छोएको’ आरोपमा अदालतमा मुद्दा परेको थियो । आफ...बाँकी

‘झिनामसिनामा अल्झिने मन्त्री हटाइन्छन्’ : प्रधानमन्त्री ओलीको चेतावनी

साना–मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई हटाउने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार सरकारका विभिन्न मन्त्रालयबाट साउनयता भएका कामको प्रगति विवरण जानकारी लिने क्रममा योजनाअनुसार काम नगर्ने न...बाँकी

‘दसैंभरि फाट्टफुट्ट झरी… !’

साविकअनुसारको मिति हेर्ने हो भने यस वर्षाको मनसुनको समयावधि सकिएको छ । दुई दिनअघि नै नेपालको मनसुनको समयावधि सकिएको हो । तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटे...बाँकी

मासु–मदिरा व्यापार बन्द गरिँदै : पशुपति क्षेत्रमै मन्दिरभन्दा भट्टी बढी

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका घरेलु मदिरा, इजाजत प्राप्त मदिरा र मासुजन्य परिकारको व्यापार दसैं र तिहारको आसपास हटाइने भएको छ । यस क्षेत्रमा रहेका देवस्थलकै दोब्बर हाराहारीको संख्यामा रक्सी पसल र रक्सी पिउने भट्टी छन् । काठमाडौं महानगरपालिका– ७ कार्यालय र...बाँकी

जसले कहिल्यै जुत्ता–चप्पल लगाएनन्, अहिले पनि लगाउँदैनन्…

गाडी नचढी मान्छेको दैनिकी चल्छ कि चल्दैन ? यो जमानामा पनि जुत्ता–चप्पल नलगाउने पनि कोही होलान् ? प्रश्न अलि अनौठोजस्तो लाग्न सक्छ । तर, अझै पनि गाउँतिर औंलामा गन्न सकिने संख्याका जुत्ता–चप्पल नलगाउनेहरु छन् । पहिले पाएनन्– खोजेर लाएनन्, अहिले पाएर पनि लगाउँदैनन् । उनीहरु पाँच दशकभन्दा बढी खालि खु...बाँकी

‘मंसिरमसम्म नेपालमा रेल चलिसक्छ’

नेपाललाई भारतको राजधानी नयाँदिल्लीसहित कोलकातालगायतका प्रमुख भारतीय सहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन । गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेलसेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो । रेल विभागका महानिर्देशक बलरा...बाँकी

प्रदेशलाई टेर्दैनन् स्थानीय तह, किन ?

नयाँ आर्थिक वर्षको तीन महिना बितिसक्यो । प्रदेश– ३ का ४९ स्थानीय तहले अझै गत वर्षको राजस्व बाँडफाँट वापतको रकम प्रदेश सञ्चिति कोषमा जम्मा गरेका छैनन् । ५२ वटाले मात्र राजस्व जम्मा गरेका छन् । १८ वटा तहले भने उक्त शीर्षकमा राजस्व नै संकलन नगरेको जानकारी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयला...बाँकी