newskoseli.Com

देउवा–पौडेलबीच मञ्चमै किन चल्यो भनाभन ?

नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममै नेता पौडेलले ‘नयाँ सरकार गठनको अवसर खेर फालेको’ भन्दै देउवाविरूद्ध आक्रोश पोखेपछि सभापति देउवाले ‘मैले कहाँ, कस्तो अवसर खेर फालें’ भन्दै पौडेललाई प्रतिप्...बाँकी

सरकारलाई ‘अप्ठ्यारोमा पार्ने’ माओवादी केन्द्रको यस्तो तयारी !

एमाले अध्यक्ष खड्ग ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई ‘अप्ठ्यारोमा पार्ने’ तयारी भने गरेको छ । पार्टी छाडेर एमाले प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्...बाँकी

ओलीको ‘गोप्य सर्वेक्षण’ ले उडायो उनकै सातो !

प्रधानमन्त्री खड्ग ओलीले सार्वजनिक समारोहहरूमा आफू ‘अब हुने चुनावबाट फेरि बहुमतसहित फेरि सरकारमा फर्कने’ दावी पटक–पटक गर्दै आए छन् । तर, उनकै समूहका नेता–कार्यकर्ता संगठित मदन भण्डारी फाउण्डेशनले भने त्यो कुरा सत्य नभएको ठहर गरेको छ । बालुवाटारनिकट एक पूर्वमन्त्रीले बताएअनुसार देशका १ सय ६५ वटै न...बाँकी

राष्ट्रपतिले शितलनिवासबाट कसरी हेर्दैछिन् राजनीतिलाई ?

प्रधानमन्त्री खड्ग ओलीका कारण सिर्जित राष्ट्रिय राजनीतिका उतारचढावप्रति राष्ट्रपतिको दृष्टिकोण के होला ? तर, गत हप्ता राष्ट्रपतिसँग भेटेर फर्किएका एक राजनीतिकर्मी भन्छन्– राष्ट्रपति त ‘प्रधानमन्त्रीको भूमिका र कदम सयमा सय प्रतिशत मुलुकको हितमा भएको’ ठहरमा छिन् । राष्ट्रपतिको बुझाइअनुसार ‘भन्न त ओ...बाँकी

ठाकुर–महतो ‘फकाउँदै’ प्रचण्ड र रामचन्द्र : के–कस्तो छ ‘प्रगति’ ?

वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा भने अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई ‘फकाउने’ ...बाँकी

ओली सरकार फेर्न देउवाभन्दा पौडेल बढी सक्रिय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने अंकगणितको जोडघटाउमा लागेको छ । सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फको छलफललाई कांग्रेसले अनौपचारिक रूपमा अघि बढाएको हो । २० चैतमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमार्फत प्रधानमन्त्र...बाँकी

बैंकहरुले फागुनमै कमाए साढे ६ अर्ब नाफा (कसले कति कमाए ?)

आर्थिक वर्ष २०७७/७८ को फागुनमा मात्रै वाणिज्य बैङ्कहरूले साढे ६ अर्ब नाफा थपे । कोरोना सङ्क्रमणबीच पनि बैङ्कहरूको नाफाको ग्राफ घट्नु परेको छैन । फागुन मसान्तसम्म करिव ४२ अर्ब नाफा आर्जन गर्दै वाणिज्य बैङ्कहरू सुरक्षित अवस्थामा छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य ...बाँकी

समर्थन फिर्ता लिँदै माओवादी, फेरि ‘विघटन’ को कसरतमा प्रधानमन्त्री

प्रधानमन्त्री खड्ग ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ नै केन्द्रित भएको देखिएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले भने प्रतिनिधिसभाको अहिलेको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठ...बाँकी

आफूले सत्ता छाड्नु परे महन्थ प्रधानमन्त्री : ओलीको नयाँ तुरुप !

प्रधानमन्त्री खड्ग ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ता ‘सुम्पनुपर्ने’ अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–प्रचण्डसँग टाँसिन तयार देखिँदैन । तर, जसपा एकढि...बाँकी

ओलीविरुद्ध ‘शक्ति संगठित’ गर्दै खनाल–नेपाल पक्ष : के–के गतिविधि, कस्ता तयारी ?

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले नेताहरूमाथि धमाधम ‘कारबाही’ गर्न थालेपछि झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो ‘शक्ति संगठित’ गर्न थालेको छ । वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेलाई अ...बाँकी