newskoseli.Com

विवाद नेकपाको, सकस संसद् सचिवालयलाई !

सत्ताधारी नेकपाभित्रको विवाद र विभाजनले संसदका कामकारबाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ । संसद् विघटनअघि र पुनर्स्थापनापछि संसदको बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विभाजनले अप्ठ्यारो अवस्था आउने संकेत देखेपछि यतिबेला संसद् सचिवालय निकै...बाँकी

सांसद् ‘तान्न’ नेकपाभित्र यस्तोसम्म…

दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै उनलाई फोन आयो र सोधियो– ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो– ‘दाङमा छु ।’ फोनकर्ताले भने– ‘तपाईं एयरपोर्टमै हुनुहुन्छ, हामी लिन आएका छौँ ।’ चिनजानकै ...बाँकी

ओली हटाउन प्रचण्ड–माधवलाई किन पर्दैछ सकस ?

नेकपा ओली समूहका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री खड्ग ओलीलाई संसदबाटै प्रधानमन्त्री पदबाट हटाउन विद्यमान अवस्थामा कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ नेकपा कानुनीरूपमा विभाजन नभएकाले संविधानको धारा ७६ (१) अनुसार बनेको ओली नेतृत्वको सरकारलाई विस्थापन गर्...बाँकी

प्रम ओलीलाई कांग्रेसको ‘अफर’ : ‘विधेयक ल्याए सहयोग गर्छौं’

नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसदलाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन नेपाली कांग्रेसले प्रधानमन्त्री खड्ग ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई आग्रह गरेको छ । वैधानिकरुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्तासमीकरणमा अन्योल बढ्दै गएको छ । ...बाँकी

अझै ‘सेटिङ’ मिलाउनै व्यस्त खड्गप्रसाद : सरुवा आतंक मच्चाउँदै, प्रशासनिक अस्थिरता बढाउँदै

प्रतिनिधिसभा ‘विघटन’ गरेर राजनीतिक अस्थिरता निम्त्याएको सरकार मुलुकका महत्त्वपूर्ण स्थानमा कर्मचारी र तिनका जिम्मेवारी फेरबदलमा लागेको छ । प्रतिनिधिसभा ‘विघटन’ को निर्णय अदालतबाट खारेज भए पनि सरकार मन्त्रालय, आयोग, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरुलाई व्यापकरुपमा सरुवा गरेर प्रशासनिक स...बाँकी

‘विघटन’ को सिफारिस ‘सेकेण्डभरमै’ सदर, अधिवेशन बोलाउँनचाहिँ किन आलटाल ?

सरकारबाट प्रतिनिधिसभा ‘विघटन’ को सिफारिस आउनासाथ छिनभरमै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन बोलाउने सिफारिसलाई भने प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ मा बस्ने गरी आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस...बाँकी

भयंकर जटिलतामा राजनीतिक खेलोमेलो : के हुन्छ अब संसदबाहिर र भित्र ?

प्रतिनिधिसभा ‘विघटन’ गर्ने खड्ग ओलीको निर्णय सर्वोच्च अदालतले बदर गर्ने फैसला गर्नेबित्तिकै धेरैलाई लागेको थियो, प्रधानमन्त्री ओलीले खुरुक्कै राजीनामा दिन्छन् । ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले समेत ‘प्रधानमन्त्रीको निर्णयविपरीत फैसला आए स्वाभाविक रूपमा नैतिकताका आधारमा ओलीले राजीनामा...बाँकी

को बन्दैछ नयाँ प्रधानमन्त्री ? के गर्दैछ ओली समूह ?

राजनीतिकरूपमा दुई समूहमा विभाजित भए पनि कानुनीरूपमा भने सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ । नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन् । संसद् पुनर्स्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा दुवै समूहबाट विभिन्न कसरत भइरहेका छन् । कानुनीरूपमा ...बाँकी

न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्रीको चर्को भाषण !

उपप्रधानमन्त्री एवं ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन् । ‘अदालतका न्यायधीशभन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको’ बताउँदै ‘सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको’ टिप्पणी उनले गरेका छन् । ‘सबैभ...बाँकी

खड्ग ओलीका दुई रणनीति : के–के हुन् ?

तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री खड्ग ओलीले आगामी संसद् अधिवेशन ‘फेस गर्न’ दुई रणनीति अख्तियार गरेका छन् । प्रतिनिधिसभा ‘विघटन’ गर्दा उनले तर्क गरेका थिए– ‘म ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसदबाट फेरि सरकार बन्ने ...बाँकी