newskoseli.Com

लाइसेन्स पाउन ८ कक्षा पास हुनैपर्ने !

सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि कक्षा ८ उत्तीर्ण भएकै हुनुपर्ने व्यवस्था प्रदेश– ३ सरकारले गरेको छ । प्रदेशमा सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा सवारी चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरिएको हो । सवारी चालक अन...बाँकी

राष्ट्रबैंक बनाउने ठेक्का पप्पुलाई, निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई !

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने–नदिने भन्नेबारे निर्णय गर्ने जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पिदिएको छ । नियम अनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूल...बाँकी

मेजरसहित १८० सैनिकमाथि किन भयो ‘कोर्ट मार्सल’ ?

सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिव २ सय सैनिक कर्मचारी कारबाहीमा परेका छन् । सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिकमाथि ‘कोर्ट मार्सल’ गर्न लागिएको हो । कारबाहीमा परेकाहर...बाँकी

पत्नीलाई पतिले नै ‘बेचबिखनका लागि’ पुर्‍याइदिन्छन् तस्करसम्म !

साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेका ३१ नेपाली महिलाको उद्धार गरियो । महिला अधिकारका लागि भारतमा सक्रिय संस्थाले उनीहरुलाई उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिलामध्ये विवाहिता पनि थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उ...बाँकी

अस्पतालमा उडुस आतंक : ‘सिस्टरहरु समेत पीडामा’ !

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा बिरामी र उनीहरुका कुरुवाहरुलाई उडुसले हैरान पर्ने गरेको छ । सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्– ‘उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी मर्ने भए ।’ हैरान भएका कुरुवाहरुले अस्पता...बाँकी

बागमतीमा बाइक दर्ता खुल्दै, अब लट नम्बर नै ३ अंकको !

बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया सरकारले फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्था भएका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो । ‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता ...बाँकी

रत्नपार्कमा मात्रै ‘बिजुली बस’ को ‘चार्जिङ स्टेसन’

वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालन सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ को निर्माण भने अझै अनिश्चित देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन ...बाँकी

प्रदेश– २ सरकार : केन्द्रलार्इ अझ बढी ‘ओभरटेक’ गर्दै ! ल्याउँदै अरु ३ विधेयक…

सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनकपुर पुगेर प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउत उपस्थित कार्यक्रममै संघलाई ‘ओभरटेक’ नगर्न चेतावनी दिए पनि प्रदेश सरकार थप ‘ओभरटेक’ गरेर अरु ३ वटा विधेयक ल्याउने अन्तिम तयारीमा लागेको छ । प्प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ ...बाँकी

मन्त्रीलाई नटेर्ने सचिव तानिए प्रधानमन्त्री कार्यालयमा

संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका हुन् । मन्त्रिपरिषद् स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्...बाँकी

नेकपाको चियापान : वैद्य, विप्लवदेखि सीके राउतसम्मलाई निम्तो, ज्ञानेन्द्रलाई छैन !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ देखि राष्ट्र विखण्डनकारी सीके राउतसम्मलाई निम्तो दिइएको छ । पार्टी एकतापछि पहिलो पटक दसैं, दीपावली, नेपाल सम्बत्, छठलगायतका पर्वको ...बाँकी