२२ भाद्र, २०७५ |
काठमाडौं, २२ भदाै ।
लालपूर्जा साथमै भएपछि आफ्नो घरजग्गा सुरक्षित रहेको ठान्नै पर्यो । तर, अब भने प्रश्न पैदा भएको छ । लालपूर्जा हातमा भए पनि तपाईंको घरजग्गा अर्काको हातमा पुगिसकेको हुन सक्छ ।
यस्तै भएको छ चन्दनकृष्ण कायस्थलाई । बूढानीलकण्ठस्थित करिव १० करोड बराबरको उनको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनै...बाँकी
२२ भाद्र, २०७५ |
काठमाडौं, २२ भदाै ।
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ ।
आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं महँगो हुने भएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरे...बाँकी
२२ भाद्र, २०७५ |
काठमाडौं, २२ भदाै ।
गोदावरी नगरपालिका– ८, जमुनाभाडीकी २३ वर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माइन् । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसीयूमा भर्ना गरे ।
आमा प्रसूती गृहमै भर्ना भइन्, छोरीलाई अलग्गै भवनमा राखियो । बेलुकी ‘छोरीलाई दूध खुवाउनू’ भन्दै उपचारम...बाँकी
२१ भाद्र, २०७५ |
काठमाडौं, २१ भदाै ।
तीन वर्षअघि विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएका तर कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका आयोजनाको लाइसेन्स खारेज हुने भएको छ ।
३६ जलविद्युत् आयोजनाको प्रगति विवरण मागिएको र चित्तबुझ्दो जवाफ नआए लाइसेन्स खारेज गरिने विभागका महानिर्देशक नविनराज सिंहले बताएका छन् । ‘आयोजनाको फोटो सहितको प्रगत...बाँकी
२१ भाद्र, २०७५ |
काठमाडौं, २१ भदाै ।
बालुवा बोकेको अनियन्त्रित ट्रिपरले हिर्काउँदा पूर्व–पश्चिम राजमार्गको धारापानीमा दाजुभाइको एकैसाथ मृत्यु भएको छ । तीव्र गतिमा रहेको ट्रिपरले मोटरसाइकलमा यात्रारत दाजुभाइलाई किचेको हो ।
त्रियुगा नगरपालिका– ४, उदयपुर बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीया सचिन्द्र राईको मृत्यु भएको इलाका प्रहरी कार...बाँकी
२१ भाद्र, २०७५ |
काठमाडौं, २१ भदाै ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने– ‘काठमाडौंमा प्लेनले लिने भाडाभन्दा पनि ट्याक्सी भाडा महँगो छ ।’
उनले भैरहवा र धनगढीको जहाज भाडा समेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे । काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिट...बाँकी
२१ भाद्र, २०७५ |
काठमाडौं, २१ भदाै ।
प्रस्तावित प्रधान न्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् । समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो ।
उक्त समयसीमा बुधबार सकिएको हो । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चार वटा उजुरी दर्ता भएकाा छन् । सचिवालयले औपचारिक रुपमा उजुरी ...बाँकी
२१ भाद्र, २०७५ |
काठमाडौं, २१ भदाै ।
चार वर्षमा त्रिभुवन विश्वविद्यालयमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् ।
केही वर्षयता त्रिविमा निरन्तर विद्यार्थी संख्या घटेको छ । आंगिकमा मात्र होइन, त्...बाँकी