अप्ठ्यारोमा मुख्यमन्त्री पौडेल : अविश्वासको प्रस्तावै आउन सक्ने
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ २८ मा रामेश्वर फुयाँललाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गर्ने निर्णय गरे । उक्त निर्णय गर्दा नेकपा वाग्मती प्रदेश इन्चार्ज समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्य र पार्टीको प्रदेश कमिटीलाई जानकारी दिइएको थिएन ।
फुयाँललाई मन्त्री बनाउने निर्णयबारे सुनेपछ...बाँकी








