९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चनले टि–ट्वेन्टी क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पाहुना बनाएका छन् ।
गेललाई अमिताभले आफ्नै घरमा निम्त्याएर सत्कार गरेका हुन् । भेटपछि दुबैले एक अर्काको प्रशंसा गरेका छन् ।
अमिताभले क्रिस गेलसँगको भेटका तस्वीर फेसबुक, ट्वीटर लगायतका सोसल नेटवर्किङ...बाँकी
६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
बलिउडका अभिनेता अमिताभ बच्चन कर छलीको विवादमा मुछिएका छन् । संसारमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको हालै लिक भएको एक करोड दश लाख गोप्य दस्तावेजमा अमिताभ बच्चनको समेत नाम रहेको जनाइएको छ ।
अमिताभ बच्चनका अतिरिक्त उनकै बुहारी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय ब...बाँकी
६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
आफ्नो रंगयात्राको ३४ औं वसन्त पार गरेको सर्वनामले देशब्यापी १० मिनेट नाटक महोत्सव गर्ने भएको छ ।
अघिल्लो वर्ष १० मिनेट नाटक मेलाको गरेको सर्वनाम थिएटरले यस वर्ष पनि रङ्गकर्ममा आफ्नो क्षमता र प्रतिभा देखाउन इच्छुक रङगप्रेमीहरुलाई सहि गन्तव्य र माध्यम उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको...बाँकी
५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा भएको छ । उनले एक पटकमात्र नभई दुई–तीन पटक नै आत्महत्याको प्रयास गरेको उनकै प्रवन्धक रहिसकेका प्रकाश जाजुले खुलासा गरेका हुन् ।
हालै भारतीय टेलिभिजन नायिका प्रत्युषा बनर्जीले आत्महत्या गरेकी थिइन् । चर्चित धारावाहिक ‘बालिका बधु...बाँकी
५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
नेपालीहरुले २०७२ साल विदा गरेर अब ०७३ साललाई स्वागत गर्ने तयारीमा छन् । विनाशकारी महाभूकम्प र अघोषित नाकाबन्दीका कारण ०७२ साल नेपालीहरुका निम्ती सबैभन्दा दुःखत र पीडादायी रह्यो ।
जसबाट नेपाली सिने उद्योग पनि अछुतो रहेन् । काठमाडौंका चलचित्र हलहरु भूकम्पबाट क्षतिग्रत बन्न पुगे जसका कारण नेपाली चल...बाँकी
४ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
कुनै समयकी व्यस्त वलिउड नायिका मनिषा कोइरालासँग सामाजिक संजाल ट्यूटरमा जोडिनु भएको छ भने उनका घुमघामका तस्विरहरु भेट्नु हुनेछ ।
धेरै शुभचिन्तकहरुले मनिषा के गरिरहेकी छिन भनेर जिज्ञासा राखिरहेको भए उनी यतिबेला प्राकृतिक हराभरा भएका स्थानहरुमा घुमघाममा व्यस्त देखिन्छिन् । घुमघाम र सामाजिक सेवामा ...बाँकी