newskoseli.Com

अझै नेपाल ‘एक मात्र हिन्दू अधिराज्य’ अनि ‘अखण्ड भारतको अभिन्न अंग’ हो ?

भारतका एक तथाकथित बुद्धिजीवीले नेपाल अझै पनि विश्वको एक मात्र हिन्दू अधिराज्य भएको दावी गर्दै नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र नभई ‘अखण्ड भारतको अभिन्न अंग’ भएको घोर आपत्तिजनक अभिव्यक्ति दिएका छन् । आइतबार साँझ राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘भारत–नेपाल मैत्री सम्बन्ध र मिडियाको भूमिका’...बाँकी

वैद्य–विप्लव एकै मञ्चमा उभिँदै…

केही वर्षअघि वैद्य माओवादी विभाजित गर्दै अलग्गिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले एकै मञ्चमा उभिएर भाषण गर्ने भएका छन् । ‘जनअधिकार अभियान नेपाल’ नामक संस्थाले आइतबार सिंहदरबारअ...बाँकी

‘वैकल्पिक पत्रकार महासंघ’ बनाउने चेतावानी

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघलाई ‘वैकल्पिक महासंघ’ बनाउने चेतावनी दिएको छ । क्रान्तिकारी महासंघका अध्यक्ष इन्द्र राउतको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टसँगको भे...बाँकी

ओली भन्छन्– संविधान संशोधन जनताको माग होइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गरेका छन् । एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको बिहीबार राजधानीमा समापन गर्दै ओलीले संविधान कार्यान्वयन र...बाँकी

माछा पालेरै भाइ र छोराको डाक्टरी पढाइ पूरा

सिरहाका पाण्डव मण्डल र सप्तरीका बलराम यादवले छोरा र भाइलाई डाक्टर मात्रै बनाएनन् झन्डै २५ जनालाई रोजगारी समेत दिए र थोरै जमिन हुनेलाई पनि माछापालन व्यवसाय गर्न लगाए । जहाँ इच्छा त्यहाँ उपाय भने झैं मण्डल र यादवको चाहनालाई जिल्ला कृषि विकास कार्यालय सिराहा र सप्तरीका मत्स्य विकास अधिकृतले पूरा ग...बाँकी

हिन्दू राष्ट्रको एजेन्डासहित राप्रपा एकीकरण : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेन्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताएका छन् । बुधबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको एजेन्डामा सहमति भइस...बाँकी

काम गर्न नसकिएको प्रहरीकै दुःखेसो…

महानगरीय प्रहरी स्थापना भएको ११ वर्ष पुग्दा समेत यसको अवधारणाअनुरुप काम हुन सकेको छैन । स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमका वक्ताले महानगरीय प्रहरीको अवधारणा अनुरुप काठमाडौं उपत्यकाका प्रहरीलाई अधिकार प्रदान गर्नुपर्नेमा जोड दिए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बढ...बाँकी

७ क्लिनिकमा सरकारको तालाबन्दी

स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले बुधबार राजधानीमा थप ७ वटा क्लिनिकमा तालाबन्दी गरेको छ । दर्ता नै नभई सञ्चालन भइरहेका र दर्ता भएर पनि नवीकरण नभएका क्लिनिकलाई अनुगमन टोलीले तालाबन्दी गरिदिएको हो । स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा काठमाडाैं र ललितपुरमा खटिएको अनुगमन टोलीले यसअघि द...बाँकी

सुरु भयो नौमती–पञ्चेबाजा महोत्सव

बुधबारदेखि राष्ट्रिय नाचघर जमलमा दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव सुरु भएको छ । राजधानीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नगरा बजाएर महोत्सवको उद्घाटन गरे । नेपाल नौमती–पञ्चेबाजा प्रतिष्ठान तथा सांस्कृतिक संस्थानले आयोजना गरेको दुईदिने महोत्सवको पहिलो दिन पञ्चेबाजाका विभि...बाँकी

लिखित जवाफसाथ लोकमान सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की मंगलबार  सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका छन् । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पुर्याएकामा कारबाही गर्नु नपर्ने भए एक हप्ताभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न कार्कीविरुद्ध आदेश दिएको थियो ।...बाँकी