newskoseli.Com

के हुँदैछ वैद्य माओवादीको राष्ट्रिय भेलामा ?

महासचिव रामबहादुर थापासहित पार्टीको ठूलो हिस्सा अलग्गिएर एकता प्रक्रियामा गएपछि बाँकी नेता–कार्यकर्तालाई सम्हाल्दै पार्टीलाई सुदृढ बनाउन अध्यक्ष मोहन वैद्यले राजधानीमा पार्टीको राष्ट्रिय भेला आह्वान गरेका छन् । सोमबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा अध्यक्ष मोहन वैद्यले भेलाको उद्घाटन गर्ने जानका...बाँकी

कारबाहीमा परे रिक्साचालकलाई लात्तीले हिर्काउने ट्राफिक प्रहरी

अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । ट्राफिक प्रहरी जवानले एक रिक्साचालकलाई लात्तीले हिर्काउँदै गरेको फोटोले सबैको ध्यान खिँचेको छ । विराटनगरको जलजला चोकमा रिक्साचालक कुट्ने ट्राफिक जवान हर्कतलार्इ देखाइरहेको उक्त तस्बिरले । हो, उनै ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । रिक्साचालकल...बाँकी

‘विनविन सिच्युएसन’ मा संसद् नियमावली पारित

नयाँ संविधान जारी भएपछि रुपान्तररित सदनले नौ महिनापछि अाइतबार संसद् नियमावली पारित गरेको छ । व्यवस्थापिका–संसद् भवनमा अाइतबार सञ्चारकर्मीसित कुरा गर्दै सभामुख घर्तीले नियमावली पारितसँगै सदनका काम–कारबाही अझ व्यवस्थित ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छन् । त्यसैगरी संसदीय सुनुवाइ समितिको पह...बाँकी

कार्कीलार्इ प्रधानन्यायाधीश बन्न बाटो खुल्यो

आइतबार व्यवस्थापिका–संसद कार्यसञ्चालन नियमावली बहुमतले पारित भएपछि का।मु। प्रधानन्यायाधीश सुशीला कार्कीको प्रधान न्यायाधीश बन्ने बाटो खुलेको छ । नियमावली पारित भएसँगै संसदीय सुनुवाईको बाटो खुलेको छ । यसअघि नियमावली नबन्दा राजदूत, न्यायाधीशलगायतको सुनुवार्इ हुन सकेको थिएन । संसदीय सुनुवाई विशेष...बाँकी

साँच्चिकै संघर्ष अब सुरु हुन्छ : महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्दले अब 'साँच्चिकै संघर्ष सुरु हुने' बताएका छन् । दसवर्षे जनयुद्धले ल्याएको परिवर्तनलाई पुष्पकलम र बाबुरामले 'बेचेर सिध्याए' पनि आफूहरुले निणार्यक संघर्षमार्फत जनताको शासन ल्याइछाड्ने दावी चन्दले गरेका छन् । चन्द माओवादीसम्बद्ध क्रान्तिकारी ...बाँकी

ठग्ने मेनपावर हाम्रो निगरानीमा : श्रममन्त्री

श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताएका छन् । सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने मे...बाँकी

‘अरौटेभरौटे बन्नुभन्दा पत्रकारिताबाटै बिदा लेऊ’

देश र जनता एवम् जनजीविकाको पक्षमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत शुक्रबार राजधानीमा ९ जना महिला पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, रीता गुरुङ, शारदाकुमारी पौडेल धन लामा, अमृता लम्साल र शान्ता पौडेल छन् । उनीह...बाँकी

मैले कैसैविरुद्ध उजुरी हालेको छैन : देउवा

आफूले कसैविरुद्व पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी नदिएको कांग्रेस सभापति शेरबहादुर देउवाले स्पष्ट पारेका छन् । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध उजुरी दिएको चर्चा चलिरहेका बेला सभापति देउवाले कसैका नाममा आफूले उजुरी नदिने भन्दै बरु आफूविरुद्व माओवादीले किटान गरेर ...बाँकी

घरिघरि ठग्ने म्यानपावर खारेज गर्न श्रम समितिको निर्देशन

बितेका ८ वर्षमा वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढ्ता उजुरी महाराजगञ्जस्थित आरए एण्ड आर जब ट्रयाकर म्यानपावरविरुद्ध परेको भेटिएको छ । वैदेशिक रोजगार विभागका अनुसार वि.सं. २०६४ साउनपछिको अवधिमा सो म्यानपावरविरुद्ध १ सय १५ ठगीका उजुरी परेका छन् । त्यसैगरी, ठगीको दोस्रो स्थानमा गौशालास्थित द रिभर ओ...बाँकी

राम्रो अङ्क ल्याउनेहरू ग्रेडिङ प्रणाालीप्रति असन्तुष्ट

यस वर्षको एसएलसी रिजल्टले धेरैलाई अलमल्लमा पारेको छ । पहिलोपटक लागू गरिएको ग्रेडिङ प्रणाली बुझ्न गाह्राे छ । विगतको एसएलसी रिजल्टमा रिमार्कमा पास र फेल वा डिभिजन हेरिन्थ्यो । मार्कसिटमा हरेक विषयको प्राप्तांक हेर्न पाइन्थ्यो । यसपाली परिक्षा नियन्त्रण कार्यालयले नयाँ प्रयोग गर्दै प्रत्येक विषयलाई...बाँकी