१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
पत्नी आरजु राणाको उपचारका लागि भारत गएका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा स्वदेस फर्किएका छन् । पत्नी आरजुको हरियाणास्थित फोट्जी अस्पतालमा हिप रिप्लेसमेन्ट सर्जरी गरेर उनी स्वदेस फर्किएका हुन् ।
भारत बसार्इकाे क्रममा देउवाले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भएको भेटका बारेमा संचार...बाँकी
१५ बैशाख, २०७३ |
माेहन प्रसाद मैनाली
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान गरेका छन ।
पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनःनिर्माण र नवनिर्माण हुन...बाँकी
१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई पदमुक्त गरेका छन् ।
राप्रपा नेपालले हालै मात्र पार्टी नेता विष्ट पार्टीकाे नीति विरूद्ध क्रियाकलाप गरेकाले उनलार्इ सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । राप्रपा नेपालको आग्रह अनुसार प्रधानमन्त्री ओलीले सहायकमन्त्री विष...बाँकी
१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
ओम अस्पतालमा गर्भवती महिलाको मृतु भएपछी तनाब सिर्जना भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीबाट ज्यान गएको भन्दै अस्पाताल घेराउ गरेका छन् ।
काठमाडौंको कपन बस्ने ७ महिनाकी गर्भवती सावित्री श्रेष्ठको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको थियो ।
पेट दुखेको बताएपछि उक्त अस्पताल पुगेकी आफ्नी भ...बाँकी
१४ बैशाख, २०७३ |
विभिन्न अर्थविद्ले आसन्न बजेट संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनीहरुले यसपालिको बजेट वितरणमुखी र ‘पपुलिष्ट’ खालको आउने सम्भावना रहेको बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष ड...बाँकी
१४ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
मंगलबारको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीका कायमुकायम महानिरीक्षक दुर्जकुमार राईलाई महानिरीक्षकमा नियुक्त गरेको छ।
सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएपछि राईलाई सरकारले कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो।
राईलाई ...बाँकी
१३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
वैशाख १३, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पूर्ण रुपमा घर क्षति भएका ११ जिल्लाका ३ सय ८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ । तथ्याङ्क सङ्कलन गरी अनुदान पाउनयोग्य ३ लाख ९ सय ६१ घरधनीको सूची सार्वजनिक गरेको हो ।
घरधनीको नाम सूची सम्बन्धित जिल्ला वि...बाँकी
१३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
काठमाडौँ, १३ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज साँझ अमेरिकाको बाल्टिमोरतर्फ प्रस्थान गरेका छन् ।
तीन साता लामो अमेरिका बसाइका क्रममा नेता पाैडेल नेपाली काँग्रेसका भ्रातृ सङ्गठनले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने उनका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिएका छन्।
...बाँकी
१३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
केहीअघि एमाअाेवादी परित्याग गरेर नयाँ शक्ति गठन गरेका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले महाभूकम्पकाे वार्षिकीका अवसरमा शनिबार नागरिकका नाममा अपिल जारी गर्दै सरकारी निकम्मापन र भ्रष्टाचारजन्य कार्यकाे भर्त्सना गरेका छन् ।
भूकम्पपीडित नागरिक, संरचना अादिकाे विवरण प्रस्तुत गर्दै ड...बाँकी
१२ बैशाख, २०७३ |
माेहन प्रसाद मैनाली
काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा खानेपानीको चरम अभाव शुरु भएको छ । २०७२ को विनाशकारी भूकम्पका कारण पानीका मूलहरु सुकेकाले पानीको हाहाकार मच्चिएको हो । त्यसो त तिमाल क्षेत्र खानेपानीको अभावै भएको क्षेत्र हो यद्दपी भूकम्पले भएका मूलहरु पनि बन्द गराइदिए पछि यस क्षेत्रमा पानीको अभाव आकाशीएको छ ।
...बाँकी