१६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
वैशाख १६, काठमाडाैं । योग्यता, क्षमता, सीप र दक्षताअनुसारको रोजगारीको ग्यारेन्टी हुनुपर्ने, बेरोजगारी अन्त्य हुनुपर्ने लगायतका विभिन्न ६ बुँदे माग राख्दै राजधानीको खुल्लामञ्चमा ‘वेरोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ले बुधबारदेखि आमरण अनसन सुरु गरेको छ ।
आभियानको आमरण अनसनलाई समर्थन...बाँकी
१६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
पोखरामा बाग्लाे तुँवालोका कारण हवाई उडान प्रभावित बनेको छ । केही दिनदेखि पोखराको आकाशमा बाक्लो तुवाँलो लागेका कारण भिजिविलिटी राम्रो नुहदाँ अल्ट्राफ्लाइट र प्याराग्लाइडिङसँगै हवाई उडान पनि प्रभावित बनेको छ।
तुवाँलोकै कारण बुधबार दिनभरको उडान ठप्प भएको पोखरा विमानस्थलबाट बिहीबार पनि उडान हुने सम्भ...बाँकी
१६ बैशाख, २०७३ |
काठमाडौँ, १६ वैशाख । विसं २००८ देखि २०७० सम्म प्रकाशित नेपाल राजपत्रलाई अब वेबसाइटमा पनि हेर्न सकिने भएको छ ।
विभागको वेवसाइट www.dop.gov.np बाट आफूलाई जानकारी लिन चाहेको जुनसुकै नेपाल राजपत्रलाई हेर्न सकिन्छ ।
विभागले विसं २००८ साउन २३ गतेदेखि २०७० को अन्त्यसम्मका लागि एक लाख २० हजार राजपत्रल...बाँकी
१६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
प्यूठानका भिन्दाभिन्दै दुई स्थानमा भएको आगलागीबाट १० घर जलेर नष्ट भएका छन् । प्यूठान नगरपालिका–१६ आँपडाँडामा बुधबार दिउँसो १२ बजेपछि लागेको आगोबाट घर जलेका हुन् ।
घरका साथै घटनामा आधा दर्जनभन्दा धेरै गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो नियन्त्रणमा लिने क्रममा स्थानीयवासी तीन जना...बाँकी
१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
पत्नी आरजु राणाको उपचारका लागि भारत गएका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा स्वदेस फर्किएका छन् । पत्नी आरजुको हरियाणास्थित फोट्जी अस्पतालमा हिप रिप्लेसमेन्ट सर्जरी गरेर उनी स्वदेस फर्किएका हुन् ।
भारत बसार्इकाे क्रममा देउवाले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भएको भेटका बारेमा संचार...बाँकी
१५ बैशाख, २०७३ |
माेहन प्रसाद मैनाली
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान गरेका छन ।
पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनःनिर्माण र नवनिर्माण हुन...बाँकी
१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई पदमुक्त गरेका छन् ।
राप्रपा नेपालले हालै मात्र पार्टी नेता विष्ट पार्टीकाे नीति विरूद्ध क्रियाकलाप गरेकाले उनलार्इ सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । राप्रपा नेपालको आग्रह अनुसार प्रधानमन्त्री ओलीले सहायकमन्त्री विष...बाँकी
१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
ओम अस्पतालमा गर्भवती महिलाको मृतु भएपछी तनाब सिर्जना भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीबाट ज्यान गएको भन्दै अस्पाताल घेराउ गरेका छन् ।
काठमाडौंको कपन बस्ने ७ महिनाकी गर्भवती सावित्री श्रेष्ठको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको थियो ।
पेट दुखेको बताएपछि उक्त अस्पताल पुगेकी आफ्नी भ...बाँकी
१४ बैशाख, २०७३ |
विभिन्न अर्थविद्ले आसन्न बजेट संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनीहरुले यसपालिको बजेट वितरणमुखी र ‘पपुलिष्ट’ खालको आउने सम्भावना रहेको बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष ड...बाँकी
१४ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
मंगलबारको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीका कायमुकायम महानिरीक्षक दुर्जकुमार राईलाई महानिरीक्षकमा नियुक्त गरेको छ।
सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएपछि राईलाई सरकारले कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो।
राईलाई ...बाँकी