newskoseli.Com

राष्ट्रपतिभवन मुक्त गराउँन खोज्दा २७ को मृत्यु

यमन सरकारको सैन्य बलले शनिबार दक्षिणी प्रान्त तायजस्थित राष्ट्रपति कार्यालयलाई फिर्ता लिन गरेको सुरक्षा कारबाहीमा परी २७ जनाको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ । तायजका प्रायःजसो भूभाग विद्रोही सिया हुथी विद्रोहीको नियन्त्रणमा रहिरहेका समय संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त यमनी राष्ट्...बाँकी

अन्त्येष्टि समारोहमै विस्फोट : १८ को मृत्यु, १२ घाइते

अन्त्येष्टि समारोहलाई नै लक्षित गरी शनिबार भएको विस्फोटमा १८ जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते भएका छन् । अफगानिस्तानको राजधानी काबुलमा सो विष्फोट गराइएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । विष्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृह मन्त्रालयका प्रवक्ता नाजिव ड...बाँकी

तेल बोकेको ट्याङ्कर विष्फोट : १२ को मृत्यु, १५ घाइते

चीनको उत्तरी क्षेत्रको हेवेई प्रान्तमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर मङ्लबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको स्थानीय सुरक्षाकर्मीले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ६ः२० मा पछाडिबाट आएको ट्रकले ट्याङ्करलाई ठक्कर दिएपछि झाङ्जिआकाओ–सिजियाझुआङ सडक खण्डमा दुर्घटना हुन पुगेक...बाँकी

विस्फोटमा २५ को मृत्यु, ३० घाइते

आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ । घटनामा ३० जनाभन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताए । यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शुक्रबार बलुचिस्तान प्रान्तमा २५ जनाको ज्यान लिने गरी भएको विस...बाँकी

चालकरहित विमानबाट अमेरिकाले मार्‍यो ८ विद्रोही

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा गुडिरहेको एक सवारी साधानलाई लक्षित अमेरिकी चालकरहित विमान आक्रमणमा परी आठ जना इस्लामिक स्टेट (आर्इएस) विद्रोही मारिएको प्रान्तीय सरकारले सोमबार जानकारी दिएको छ । नान्गार्हार प्रान्तको मनो इलाकामा स्थानीय समायानुसार आइतबार मध्याह्न २ बजे सो आक्रमण भएको प्...बाँकी

द्वन्द्वका कारण अप्रिलभरिमै ३ सय ९ इराकीको मृत्यु

इराकमा जारी सशस्त्र द्वन्द्व, विद्रोही आक्रमण तथा विभिन्न हिंसात्मक घटनामा अप्रिल महिनाभरिमा ३ सय ९ जना सर्वसाधारणको मृत्यु भएको छ भने ३ सय ८७ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घ इराक मामिला सहायता कार्यक्रम (यूएनएएमआई) ले सोमबार जारी विज्ञप्तिमा जनाए अनुसार मृतक तथा घाइतेको सङ्ख्यामा सुरक्ष...बाँकी

सुरक्षा कारबाहीमा मारिए ४३ विद्रोही

शनिबार साँझदेखि अफगानिस्तानको विभिन्न प्रान्तमा भएको सुरु भएको सुरक्षा कारबाहीमा कम्तिमा ४३ जना विद्रोही लडाकुको मृत्यु भएको अफगानी गृहमन्त्रीले आइतबार बताएका छन् । अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र कुन्दुजलगायतका विभिन्न आठ प्रान्तमा गरेको कारबाहीमा...बाँकी

आप्रवासी रोक्न खोज्दा चौपट हुँदै अमेरिकाकी कृषिक्षेत्र !

सन् २०१७ को २० जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा व्यापक रूपमा सुरु भएको छ । यसै क्रममा आएको छ– पछिल्लो आर्थिक विकास र यसको अवस्थाको मूल्याङ्कन । विश्व राजनीतिमा राम्रैसँग चर्चाका साथ सुरु भएको उनको सत्तारोहण पछिका सय दिनमा के–कस्ता काम भए भनेर यतिखेर विभिन्न...बाँकी

अमेरिकाले मार्‍यो ३ सय ५१ सर्वसाधारण

इराक र सिरियामा इस्लामिक स्टेट (आर्इएस) लडाकुविरुद्ध जारी अमेरिकाआबद्ध हवाई आक्रमणमा कम्तिमा ३ सय ५२ सर्वसाधारणको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार सो जानकारी दिएको छ । सिरिया र इराकमा भएका ती हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्म चलेका हुन् । सो समयमा आर्इए...बाँकी

किन बर्खास्त गरिए प्रधानमन्त्रीका सल्लाहकार ?

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले विदेश मामिला विशेष सल्लाहकार सैयद तारिक फतेमालाई पदबाट बर्खास्त गरेका छन् । पाकिस्तानी राजनीतिक नेता र सैनिक नेतृत्वबीच आतङ्कवादविरुद्धको लडाइँका विषयमा विवाद रहेको भनी गतवर्ष सार्वजनिक एक सञ्चारकर्मीको रिपोर्टमा फतेमाको संलग्नता भएको भन्दै उनलार्इ पदमुक्त गरिएको...बाँकी