टर्कीमा ३८ हजार कैदी छिट्टै मुक्त गरिने
गत जुलाई १ अघि अपराध स्वीकारेका ३८ हजारजति कैदीलाई टर्कीले शीघ्र नै जेलमुक्त गर्न लागेको तथ्य न्याय मन्त्री बेकिर बोजागले बुधबार बताएका छन् ।
गत जुलाई १५ मा टर्कीमा भएको असफल कु प्रयासपछि कारागारमा कैदी, बन्दीहरुको सङ्ख्यामा अस्वाभाविक वृद्धि भई खचाखच भएका कारण सोको उचित व्यवस्थापन गर्नुपरेको ...बाँकी







