३ श्रावण, २०७३ |
जापानको राजधानी टोकियोलगायत पूर्वी जापानको ठूलो क्षेत्रफलमा आइतबार ५.० म्याग्निच्यूटको भूकम्प धक्का महसुस गरिएको अमेरिकी भूगर्व विभागले जनाएको छ ।
मानवीय तथा अन्य भौतिक संरचनामा भूकम्पबाट क्षति भएनभएको बारे कुनै तथ्याङ्क उपलब्ध भइनसेको जापानको मौसम विज्ञान केन्द्रले बताएको छ ।
स्थानीय समय अनु...बाँकी
३ श्रावण, २०७३ |
फ्रान्सले टर्कीमा गत शुक्रबार राति भएको सैनिक विद्रोह असफल भएको विषय टर्कीका राष्ट्रपति रिसेप तेयिप एर्डाेगनका लागि ब्ल्याङ्क चेक होइन भनेको छ ।
यस असफलताको विषयलाई लिएर राष्ट्रपति एर्डाेगनले आफू विरुद्धका व्यक्तिलाई कारबाही गर्ने, विपक्षी दलका नेता तथा कार्यकतालाई पक्राउ गरी कारबाही गर्नेजस्ता ...बाँकी
२ श्रावण, २०७३ |
न्यूजकोसेली संवाददाता
टर्कीमा सेनाको एक समुहले गरेको सैन्य ‘कू’को असफल प्रयास समाप्त भएको छ । स्थानीय समय अनुसार शुक्रवार रातीबाट गरिएको कु को प्रयासका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ ।
सैन्य कु को असफल प्रयासमा संलग्न उच्च सैन्य अधिकृत सहित करिब ३ हजार सैनिकलाई पक्राउ परेका छन् । टेलिभिजन सम्बोधन गर्दै टर्किस ...बाँकी
३१ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
फ्रान्सको नीस शहरमा लरीले किचेर कम्तिमा ७५ जनाको मृत्यु भएको छ । बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरीबाट किचिएर उनीहरुको मृत्यु भएको हो । घटनामा कयौं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
बास्टिल डेलाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्...बाँकी
२९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
पाकिस्तानमा सैन्य शासन लागू गर्न माग गर्दै विभिन्न सहरमा पोस्टर टाँगिएको छ ।
पञ्जावलाई आधार क्षेत्र बनाएको ‘मुभ अन पार्टी’ ले विभिन्न १३ सहरमा सेना प्रमुखको पोस्टर टाँगेर देशमा सैन्य शासन लगाउन माग गरेको हो ।
सो पार्टीले वर्तमान सरकारलाई अपदस्थ गरी सेना प्रमुखकै नेतृत्वमा विज्ञहरु सम्मिलित सरक...बाँकी
२९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
इटालीमा दुई वटा रेल ठोक्किँदा २३ जनाको ज्यान गएको छ। दुई वटा यात्रु वाहक रेल ठोक्किएर भएको दुर्घटनामा अरु धेरै मानिस घाइते भएका छन्।
इटालीको दक्षिणी क्षेत्रमाको बारी र बार्लेट्टा बिचको तटीय शहर एड्रियामा रेल दुर्घटना भएको हो। एउटै रेलवे ट्रयाकमा दुई वटा रेल गुडेका कारण दुर्घटना भएको हो। दुर्घटना ...बाँकी
२८ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकामा फेरी दुई प्रहरीको हत्या गरिएको छ । अमेरिकाको मिशिगन राज्यमा एक ब्यक्तिले अदालत परिसरमा गोली हानी दुई प्रहरीको हत्या गरेको हो ।
प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् । घटनामा दुई प्रहरी घाइते भएका छन् । बन्दुकधारी एक कैदी भएको खुलासा भएको छ ।
मुद्दाको सुनुवाईका क्रममा अद...बाँकी
२६ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
भारत प्रशासित कश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ११ जना मारिएका छन् । डेढ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
प्रहरी र सुरक्षाकर्मीतर्फ ९६ जना र प्रदर्शनकारीतर्फ ७० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । प्रहरी कारवाहीमा अतिवादी संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर बुरहान वानी मारिएपछि ...बाँकी
२४ असार, २०७३ |
अमेरिकाको डलासमा भएको एक प्रदर्शनका क्रममा चलाइएको गोली लागि पाँच प्रहरी अधिकृत मारिएका छन् । घटनामा अरु ६ जना घाइते भएका छन् ।
गत हप्ता अश्वेत नागरिकमाथि प्रहरीले गोली चलाएको विरोधमा भएको प्रदर्शनका क्रममा कसैले माथिबाट प्रहरीमाथि गोली हान्दा ती प्रहरी अधिकारीको मृत्यु भएको डालस प्रहरी प्रमुख डे...बाँकी
२४ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
इराकको राजधानी बग्दादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमला र गोली प्रहारबाट कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
इराकी सुुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले भने विस्फोटबाट ३५ जनाको मृत्यु र ६०जना भन्दा बढी घाइते भएको जनाएको छ ।
मुस्लिम समुदायको पवित्र पर्व इद मनाउन भेला भएकाह...बाँकी