newskoseli.Com

पत्रकारमाथि मोटरसाइकल चोरीको आरोप ! ५ मोटरसाइकल चोरीको आरोपमा ५ भाइ पक्राउ

विराटनगर महानगरपालिका क्षेत्रबाट विभिन्न समयमा चोरी भएका पाँच थान मोटरसाइल चोरीमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका– ६ घर भई विराटनगर– ४ बस्ने विजयकुमार यादव, बुर्जु गाउँपालिका घर भई विराटनगर– ...बाँकी

पार्टीपंक्ति र कार्यकर्तालाई विप्लवको निर्देशन : ‘हुरीबतास पीडितको उद्धारमा लाग्नोस्’

आइतबारको भीषण हावाहुरीबाट बारा–पर्सामा पुगेको धनजनको क्षतिप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुःख व्यक्त गरेको छ । नेकपाका महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै बारा–पर्सामा हुरीबतासले पुरयाएको धनजनको क्षतिले सिङ्गो पार्टी पंक्तिलाई निकै दुःखी बनाएको बता...बाँकी

३ सवारी साधन जुध्दा भयानक दुर्घटना : १ को मृत्यु, १ घाइते

चितवनमा सोमबार बिहानै तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका– ४, कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसईई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा ३ ख ७९९३ नम्बरको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ...बाँकी

हुरीले आगो उडाएर फर्निचर र पसल सल्कायो : ग्यास सिलिन्डर पड्कँदा ४ घाइते, ३ पसल र १ घर जले

हरिपुर नगरपालिका– ९, पिडारी बजारमा सोमबार बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिन्डर पडकँदा चार जना घाइते भएका छन् । बिहानैदेखि चलेको हावा–हुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएका छन् । बजारमा फोहोर नष्ट गर्न बालिएको आगो हावा–हुरीले छेउमै रहेको खुश्बु फर्निचर उद्योगमा पुग्द...बाँकी

मध्य रातमा कसले चलायो गोली ? १ को मृत्यु, ३ पक्राउ…

कपिलवस्तुको कृष्णनगर नगरपालिका– १०, विद्यानगरमा आइतबार राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले जानकारी दिएका छन् । छातीमा गोली लागेर गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा प्रादेशिक...बाँकी

२२ हजार ड्राइभरसँग लाइसेन्स छैन, ‘चिट’ मात्रै छ !

सरकारले पुरानो किसिमका सवारी चालक अनुमतिपत्र खारेज गर्दै २०७२ मा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न सुरु गर्‍यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । यातायात व्यवस्था विभागले समयमै लाइसेन्स वितरण गर्न नसक्दा धेरै चालक ट्रायल पास गरेको कागज (चिट) बोकेर हिँड्न ...बाँकी

८०६ जना जुवाडे पक्राउ, लागूऔषधसहित अधिकारी कर्‍याप्प

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ९२४२ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा प्रभागको टोलीले लागूऔषधसहित गौरीगञ्ज गाउँपालिका– ३, झापाका २४ वर्षीय समीर अधिकारीलाई शनिबार राति पक्राउ गरेको हो । डाइजेपाम १ सय ४७ एम्पुल, फेना...बाँकी

बेपत्ता बालकको १५ दिनपछि उद्धार

१५ दिनअघि हराएका सप्तरीका ११ वर्षीय एक बालकलाई प्रहरीले आइतबार भारतको दरभङ्गाबाट उद्धार गरेको छ । जिल्लाको राजगढ गाउँपालिका– ६ का रामअवतार खङ्गका ११ वर्षीय छोरा राजुकुमारलाई जिल्ला बालकल्याण समिति सप्तरीका सदस्य वैद्यनाथ झाको अगुवाइमा १५ दिनपछि उद्धार सप्तरी ल्याइएको प्रजिअ सुरेन्द्र पौडेलले बताए...बाँकी

अपहरणकारीकै हातबाट खोसेर बालिका बचाउने युवक सम्मानित

चैत ६ मा अपहृत बालिकाको उद्धार गरेका युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सम्मान गरेको छ । वीरेन्द्रनगर नगरपालिका– ८, सुर्खेतका हर्कबहादुर बुढामगरलाई शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक वसन्त रजौरेले सम्मानपत्र प्रदान गरेका हुन् । ‘समाजमा बर्दिविनाको नागरिकले साहसिक र उदाह...बाँकी

विप्लव नेकपाका जिल्ला प्रमुख पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो पार्टीका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा– २५, याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् । ...बाँकी