newskoseli.Com

लैंगिक हिंसा, ज्येष्ठ नागरिक र विद्यार्थी सहुलियतबारे बुझ्न यात्रु बसमा छड्के निरीक्षण

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालुपाण्डेमार्गस्थित ससाह चौतारामा शनिबार हाइस बसमा छड्के निरीक्षण गरी लैङ्गिक हिंसाको अवस्था लगायतका विषयवस्तुमाथि यात्रुसँग संवाद गरिएको छ । गाडीमा यात्रा गर्ने महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका यात्रुका लागि आरक्त...बाँकी

एकै जिपको ठक्करबाट दुई स्कुटी चालकको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका– ३, मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जिपको ठक्करबाट शनिबार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका– ८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका– १, चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी क...बाँकी

‘लगानी सम्मेलन’ मा बोल्ने अतिथिहरुले के–के भने ?

‘नेपाल लगानी सम्मेलन, २०१९’ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालका लागि ‘नयाँ संविधान’ को कार्यान्वयन र राजनीतिक स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको बताएका छन् । आ–आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै ‘नेपालले लगानी सम्मेलन गरेर वैदेशिक लगानीका लागि उ...बाँकी

डोजर पेलेर भत्काइयो नेकपा विप्लवको पार्टी कार्यालय

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रुपेन्देहीस्थित पार्टी कार्यालय प्रहरीले डोजर चलाएर भत्काइदिएको छ । बुटवलस्थित पाल्पारोडमा रहेको ‘रातो घर’ डोजर चलाएर प्रहरीले भत्काइदिएको हो । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु र नेपाल प्रहरी मिलेर सो कार्यालयमा केही दिन अगाडि ताला...बाँकी

विप्लवका नेता हेमन्तप्रकाशलाई अदालत हाजिर गराउन सर्वोच्चको आदेश

सरकारले केही दिनअघि पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई तीन दिनभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बिहीबार नेता वली...बाँकी

झडपमा मारिए ७ प्रहरी

तालिबान लडाकु समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको झडपका क्रममा अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा कम्तिमा सात प्रहरी मारिएका छन् । प्रान्तीय परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिनु भएका हुन् । जाबुल प्रान्तको सिआरी जिल्लामा उक्त झडप भएको बताइएको छ । विस्तृत विवरण भने अझै प्राप्त भएक...बाँकी

सञ्चार माध्यमप्रति विप्लवको दुःखेसो : विज्ञप्ति निकालेरै गरे ‘अमूर्त खण्डन’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उक्त पार्टी र त्यसका गतिविधिबारे सञ्चार माध्यमहरुमा आएका समाचार–सामग्रीप्रति दुःखेसो प्रकट गर्दै आफ्नाबारे प्रकाशित–प्रशारित समाचारहरुको ‘अमूर्त ढंगले खण्डन’ गरेको छ । ‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मि...बाँकी

बाबुरामको विमति : ‘लोकतन्त्र कर्मकाण्डी भयो’

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘लोकतन्त्र कर्मकाण्डी जस्तो भएको’ बताएका छन् । बुधबार धनगढीमा आयोजित खुला अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले कर्मकाण्डी र परम्परावादी लोकतन्त्रलाई सच्चा र विकसित लोकतन्त्र बनाउन नयाँ शक्ति पार्टी लागेको बताए । दुईत...बाँकी

विप्लवले फिर्ता लिए चैत १६ को नेपाल बन्द, सरकारलाई ‘उचित जवाफ दिने’ चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चैत १६ का लागि आह्वान गरेको ‘नेपाल बन्द’ सो पार्टीले फिर्ता लिएको छ । राष्ट्रिय मानवअधिकार आयोग, बार एसोसियसन र एसईई परीक्षा दिइरहेका विद्यार्थीहरुका अभिभावकको आग्रहमा नेपाल बन्द फिर्ता लिइएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले...बाँकी

नेकपाका मोरङ जिल्ला इन्चार्ज श्रेष्ठ गिरफ्तार, झन्डै एक सय नेता–कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ लाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ । मोरङको सुन्दरहरैचाबाट प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । दसवर्षे जनयुद्धका बेला जनमुक्ति सेनामा काम गरेका र शान्ति प्रक्रियाको दशकभर पत्रकारिता...बाँकी