newskoseli.Com

अख्तियारको नियन्त्रणमा असर्इसा’ब, ठाउँका ठाउँ फरार !

दस हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएएका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक (असर्इ) फरार भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले बुधबार दिउँसो रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असर्इ रामनरेश साह फरार भएका हुन् । औरहीस...बाँकी

अपाङ्गता भएकाका लागि ५ प्रतिशत आरक्षण कायमै राख्न ध्यानाकर्षण

अपाङ्गता भएका व्यक्तिले यसअघि पाउँदै आएको रोजगारीमा पाँच प्रतिशत आरक्षणको व्यवस्था घटाएर सङ्घीय निजामती सेवा विधेयक, २०७५ मा तीन प्रतिशतमा झारिएकामा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चिन्ता व्यक्त गरेको छ । सो विषयमा बुधबार महासङ्घका पदाधिकारीले नेपाल सरकारका विभिन्न मन्त्रालयमा ध्यानाकर्षणपत्र बु...बाँकी

ओली–प्रचण्डले जनयुद्ध दिवस मनाउने, देशभर कार्यक्रम गर्न महसचिव पौडेलको निर्देशन

चर्चित ‘भेनेजुयला प्रकरण’ पछि अध्यक्षद्वयबीच नै तीव्र विवाद सिर्जना भएको प्रचारवाजीसँगै तल्ला तहसम्मा आरोप–प्रत्यारोप सुरु भैसकेको सत्ताधारी नेकपाभित्र ‘आश्चर्यलाग्दो मतैक्यता’ देखा परेको छ । १ फागुन, २०७५ २४औं जनयुद्ध दिवसको दिन हो । तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा १ फागुन, २०५२ म...बाँकी

अब इन्टरनेटबाटै सवारी जाँच ! ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालनमा

अब तपाईंको गाडी इन्टरनेटबाटै जाँच हुनेछ । लामो दुरीका गाडीमा दुई चालक भए–नभएको, चालकले कति दुरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए–नभएकोलगायत जाँच इन्टरनेटबाटै हुनेछ । तपार्इं गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईं ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुने छैन । ट्राफिक पुलिसले ...बाँकी

शालीनदी मेलाको बेला : चाबहिल–साँखु सडकमा यात्रुलाई यस्तो सास्ती

अहिले बन्दै गरेको चाबहिल–साँखु सडक खण्डमा लगातार तीन दिनको झरीले सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ । काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ देखि लागेको माधवनारायण शालीनदी मेला भर्न विभिन्न जिल्ला र विदेशबाट समेत आउने भक्तजनले निर्माणाधीन सडकको खराब...बाँकी

सञ्चारमन्त्रीको ‘अनुरोध’ : ‘सरकारको काममा डिस्टर्ब नगर्नुस्’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा ‘अवरोध नपुर्‍याउन’ र ‘डिस्टर्ब नगर्न’ सबैमा ‘आग्रह’ गरेका छन् । बनेपा नगरपालिका– १०, काङ्गलमा आइतबार पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने– ‘सरकार क्रमैसँग विकास निर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब...बाँकी

पाइप खसेर पैदलयात्रुको मृत्यु, ठेकेदार र कामदारमाथि कारबाही

धुलिखेल नगरपालिका– ७, सरस्वती बजारमा एक घर बनाइरहेको अवस्थामा माथिल्लो तलाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सरस्वती बजारस्थित सूवर्ण श्रेष्ठको घर बनाउने क्रममा सोमबार माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत ...बाँकी

कामविहीन जिल्ला समन्वय समिति, नाम मात्रका जनप्रतिनिधि !

जिल्ला समन्वय समिति (जिसस) का निर्वाचित जनप्रतिनिधि कामविहीन बनेका छन् । उनीहरू समय काट्दै तलब–भत्ता बुझिरहेका छन् । एक महिनामा कम्तिमा एक पटक बैठकमा उपस्थिति जनाउँछन्, त्यसबाहेक उनीहरूको काम छैन । उक्त बैठकमा उनीहरुले भत्ताबापत जनही १ हजार रूपैयाँ पाउने गरेका छन् । आफूले कुनै अधिकार नपाएको गुनास...बाँकी

जोमसोमै बजारमा… हिउँले ढाकिएको सडक र गाडीहरू

        हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ४, जोमसोम बजारमा हिउँले ढाकिएको सडकर हिउँबाट पुरिएका गाडीहरुको दृश्य । ...बाँकी

भारी हिमपातका कारण रोकिएका सवारी साधन

        शुक्रबार र शनिबारको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएपछि मुगुको गमगढीमा रोकिराखिएका सवारी साधन । ...बाँकी