newskoseli.Com

ट्रिटनमा नमूना मतदान सम्पन्न

मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिइरहेको सन्दर्भमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत राजधानीको तीनकुनेस्थित ट्रिटन इन्टरनेसनल मावि/कलेजमा नमूना मतदान गरिएको छ । निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले विद्यार्थीहरुकै सहभागीतामा नमूना मतदान कार्यक्रम आयोजना गर...बाँकी

‘अमर ओमकला अक्षय कोष’ बाट विद्यार्थीलाई सहयोग

‘अमर ओमकला अक्षय कोष’ बाट रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं.  ४ मा अवस्थित श्री जनता आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरिएको छ । विद्यालयका कक्षा १ देखि ८ सम्मका प्रथम, द्वितीय र तृतीय गरी २४ जना र अति विपन्न छात्रछात्राहरु ३० जना गरी जम्मा ५४ जनालाई कापी, कलम, झोला र विद्यालय पोशाक बितरण...बाँकी

नरैनापुरमा ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान, १२ शिक्षक नियुक्त

नरैनापुर गाउँपालिकाले ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरू गरेको छ । संविधान दिवस, २०७९ को पूर्वसन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अभियानको घोषणा गरेका हुन् । सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख...बाँकी

चोलेन्द्रसँग बयान सकियो : संसद् सकिएपछि के हुन्छ महाभियोग ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग संसदको महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ । मंगलबार पाँचौं दिन समितिले ३५ देखि ४३ नम्बरसम्मका प्रश्नमा जवाफ लियो । समितिका प्रश्नको जवाफका क्रममा जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसलालाई आधार बनाइएको तर उक्त विषय...बाँकी

गठबन्धनको सकस : सिट १६५, दाबी २२७ !

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको कार्यदलको बैठकमा कांग्रेसले सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका हुन् । उनीहर...बाँकी

‘नेपाल बन्छ, जब नेपालमा बनाइन्छ’

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै ...बाँकी

सामाजिक सुरक्षासम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपालमा नागरिक समाज र ट्रेड युनियनहरुको संलग्नतालाई सहजिकरण गर्न ग्लोबल कोलिसन फर सोसल प्रोटेक्शन फ्लोर्सको सहयोगमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को आयोजनामा शुक्रबार सामाजिक सुरक्षा सम्बन्धि राष्ट्रिय कार्यशाला काठमाण्डौमा सम्पन्न भएको छ ...बाँकी

चुनावी प्रतिस्पर्धामा उत्रने जनप्रजातान्त्रिक पार्टीको घोषणा

जनप्रजातान्त्रिक पार्टी नेपाल आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रने जनाएकाे छ । पार्टी कार्यालय बुढानीलकण्ठमा आयोजित एक कार्यक्रमबीच साे पार्टीले चुनावी मैदानमा उत्रने घोषणा गरेको हो । नेपालका ७ प्रदेशमध्ये प्रदेश– १ देखि प्रदेश ५ सम्म पार्टीको राम्रो प्रभाव रहेको तथा प्रदेश– ६ र ७ मा पनि...बाँकी

एसपीपी लफडा : सेना र अमेरिकाका बेग्लाबेग्लै दाबी, कुनचाहिँ सही ?

चरम विवादित र आलोचित ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ मा साझेदारीका लागि नेपालले दुई पटक आवेदन दिएको र त्यही आधारमा तीन वर्षअघि नै स्वीकृति दिइएको जिकिर अमेरिकाले गरेको छ । तर, नेपाली सेनाले भने अमेरिका वा अमेरिकी सेनासँग त्यस्तो कुनै सम्झौता नभएको र भविष्यमा पनि नहुने ‘प्रस्टीकरण’ दिएको छ । ...बाँकी

‘झगडिया’ ज्वाइँ–जेठानबीच एकै पदमा फेरि चुनावी भिडन्त !

२०७४ मा सम्पन्न अघिल्लो स्थानीय चुनावमा एकै पदमा प्रतिस्पर्धा गरेर झगडा मच्चाउँदै अदालतसम्म पुगेर स्थानीयवासीबाट ‘झगडिया ज्वाइँ–जेठान’ को उपाधि पाएका कांग्रेस र एमालेका कार्यकर्ताबीच यसपटक पनि एउटै पदमा फेरि चुनावी भिडन्त हुने भएको छ। बडिमालिका नगरपालिका– २, बाजुराको वडाध्यक्ष पदमा ज्वाइँ–जेठानबीच च...बाँकी