newskoseli.Com

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

चन्द्रपुर नगरपालिका– ९, डुमरियास्थित इँट्टा भट्टाको पोखरीमा डुबेर बुधबार एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । हरिपुर नगरपालिका– ४, स्थायी घर भई डुमरियामा बस्दै आएका सञ्जय साहका ११ वर्षीय छोरा अनिस साह र ८ वर्षीया छोरी कल्पना साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । साह ...बाँकी

जंगलमै २ थान बन्दुक छाडी मान्छे भागेपछि प्रहरीद्वारा बरामद, हात्तीको आक्रमणमा ७० वर्षीय घाइते

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका– १ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको छ । केही व्यक्ति जङ्गलमा बन्दुक बोकी हिँडिरहेको भनेर पाएको सुराकका आधारमा जमुनीस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कलाधर सापकोटासहितको गस्ती टोलीले पिछा गर्दा ती व्यक्तिहरू बन्दुक छाड...बाँकी

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त, ४ बजे सपथ

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चर्चित युवानेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् । बुधबार दिउँसो ४ बजे भट्टराईले सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागर...बाँकी

माइला लामा रिहाइको माग गर्दै विप्लवद्वारा साउन १५ मा बन्द आह्वान : ‘जनप्रतिरोध’ र ‘जनकारबाही’ को चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार (१५ साउनमा) बागमती र नारायणी तथा रामेछाप र दोलखा बन्दको आह्वान गरेको छ । बन्द सफल गराउने कार्यमा सहयोग गर्न सो पार्टीले सबै पक्षसँग आग्रह गरेको छ । नेकपाले बन्दको पूर्वसन्ध्यामा मंगलबार अपिल जारी गर्दै सम्पूर्ण शैक्षिक संस्था, क...बाँकी

गाडी पुरियो पहिरोमा : २ को मृत्यु, ८ घाइते…

डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोले रसुवामा एउटा यात्रुवाहक सुमो गाडी पुरिएको छ । गुडिरहेको गाडीलाई पहिरोले पुर्दा दुई जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्रपुरुष ढकालले जानकारी दिएका छ...बाँकी

‘अयोग्य लडाकु’ को धम्की : ‘प्रचण्ड–बाबुरामलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं’

सरकारले आफूहरुका माग पूरा नगरे पूर्वप्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (दि हेग) मा उभ्याउने धम्की तत्कालीन बहिर्गमित जनमुक्ति सेना (‘अयोग्य’ लडाकु) का...बाँकी

वर्ल्डलिंकले सुरु गर्‍यो ‘अब हरेक टिभीमा युट्युब’ सेवा

हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा युट्युब हेर्दै आइरहेका छौं र यो विना शायद कसैको दैनिकी चल्दैन । पूर्ण अनुभव प्राप्ति र सजिलोका लागि हामी सबैलाई युट्युब हामीसँग भएको कुनै पनि टिभीको ठूलो पर्दामा हेर्ने इच्छा हुन्छ । ग्राहकको यो इच्छालाई ध्यानमा राख्दै नेपालको सबैभन्दा ठूलो इन्टरनेट–नेटवर...बाँकी

मकवानपुरमा भीषण वर्षा : बाटो अवरुद्ध, गाडी बगायो खोलाले, चालक–सहचालक सकुशल

मकवानपुरमा मंगलबार रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटाहरु अवरुद्ध पारेको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौंडा–पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुबाट हेटौंडा आवतजावत बन्द भएको छ । हेटौंडाको कर्रा खोलामा आ...बाँकी

चट्याङ्बाट २ जनाको मृत्यु

मेघगर्जनसँगै वर्षा हुने क्रममा परेको चट्याङमा परेर मंगलबार बिहान सप्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका– ३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका– ११ की ४५ वर्षीया शिवसतीदेवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताएका छन् । चौधरीको खेत...बाँकी

माइला पक्राउप्रति विप्लवको कडा प्रतिक्रिया : ‘योजनाबद्ध प्रतिरोध गर्ने’ चेतावनी (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका ब्युरो इन्चार्ज तथा प्रशिद्ध जनसंस्कृतिकर्मी माइला लामालाई शनिबार मध्यराति सरकारले पक्राउ गरेपछि सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कडा प्रतिक्रिया जनाएका छन् । सोमबारको मितिमा प्रेषित तर न्युजकोसेलीलाई मंगलबार मात्रै प्राप्त विज...बाँकी