२२ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
चार दर्जनभन्दा बढी कृतिका कृतिकार प्रा. शिवगोपाल रिसालका नाममा नयाँ कृति लोकार्पण गरिएको छ ।
गत चैत ३० मा डोटीमा सवारी दुर्घटनामा परी दिवंगत भएका प्रा. डा. जयराज पन्तद्वारा रचित ‘प्रा. शिवगोपाल रिसाल’ स्वाध्याय नामक अध्यात्मिक संस्थाले प्रकाशन गरेको हो ।
प्राध्यापक रिसालको जन्मकुण्डली,...बाँकी
१९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
नेपाली लेखक सङ्घको जारी छैटाैं राष्ट्रिय महाधिवेशनमा नयाँ कार्यसमितिको अध्यक्षका लागि डा. नवराज लम्साल र वियोगी बुढाथोकीको उम्मेदवारी परेको छ ।
अधिवेशनमा सहमतिको प्रयास जारी रहे पनि लम्साल र बुढाथोकीले उम्मेदवारी दिएका हुन् ।
यस्तै महासचिवमा ठाकुर बेल्वासे र रत्नमणि नेपालले उम्मेदवारी दिएका छन...बाँकी
१९ बैशाख, २०७३ |
वाणी प्रकाशन विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएको ‘रूपात्रेय–शान्ता वाणी पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरिएको छ ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा घिमिरेलाई वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले पुरस्कार र सम्मानपत्र प्रदान गरेका ...बाँकी
११ बैशाख, २०७३ |
रदीपकुमार मैनालीद्वारा लिखित गजल सङ्ग्रह ‘तुलसीको पात’ आज सार्वजनिक भएको छ । स्थायी घर दोलखा सुन्द्रावती भई हाल भक्तपुर निवासी मैनालीको सो सङ्ग्रहमा ८४ गजल सङ्गृहीत छन् ।
अनाममण्डलीले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले कृति विमोचन गर्दै ने...बाँकी
१० बैशाख, २०७३ |
धर्तीमा कुन हो असम्भव कुरा मान्छे हुने निष्फल एउटा देश बनाउने विषयमा खै एकताको बल प्रगतिशील छन्दकवि तथा समालोचक डा देवी नेपालले राष्ट्रिय एकतामाथि जोड दिँदै सांस्कृतिक बहुलता भएको मुलुकमा सबैमा सामाजिक सद्भावको आह्वानका साथ आफ्ना १४ वटा पद्य कविता र गजल प्रस्तुत गरे ।
जनसाहित्यिक मञ्च नेपाल र सां...बाँकी
९ बैशाख, २०७३ |
लक्ष्मीप्रसाद सापकोटा
बुधबार बिहानै कलाकार मनोज गजुरेल सदरमुकाम कुश्माबजारस्थित शिवालय चोकमा भेटिए। मुखमा माक्स र हातमा पन्जा लगाएका गजुरेललाई कुचोसहित एक्कासी शिवालय चोकमा भेटिँदा बजारवासी दङ्ग परे ।
सधैँजसो जिल्लाकै कर्मचारी र स्थानीयवासीको हुलमुलमा चर्चित कलाकार देखिँदा कहाँ, किन र कसरी आए भन्ने कुतुहलता बढ्न थ...बाँकी