चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल भदौ २३ देखि
दसैं–तिहार, छठ–रमजानलगायतका चाडपर्वलाई लक्ष्य गरी सरकारले भदौ २३ देखि सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ देखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो ।
अघिल्लो वर्ष असोज १२ देखि सहुलियत पसल सञ्चालन भएका थिए । सहुलिय...बाँकी








