newskoseli.Com

इरानी कच्चा तेल निर्यातमा अमेरिकी प्रतिबन्ध, भारतीय अर्थतन्त्रमा चौतर्फी प्रभाव

इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिइने ‘फैसला’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिसकेका छन् । अमेरिकाको यो ‘फैसला’ ले भारत र चीनलाई सर्वाधिक असर पर्ने देखिएको छ । यसबाट भारतमा कच्चा तेलको लागत ३ देखि ५ प्रतिशतसम्म बढ्ने आँकलन गरिएको छ । यसले महँगी बढ्ने र भारतीय र...बाँकी

२१७ प्रतिशत महँगियो तरकारीको भाऊ !

पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाऊ २१७ प्रतिशतसम्म महँगो भएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो । उपत्यकावासीको माग अनुसार तरकारी आपूर्ति हुन नसक्नु र आएको पनि छिट्टै कुहिने र बिग्रने गरेकोले भ...बाँकी

वर्षमै ६० करोड ६१ लाख घाटा : निल्नु न ओकल्नु चिनियाँ जहाज…

आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार आ.व. २०७४–०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकम बराबर नोक्सान गराएका हुन् । निगमलाई दुई वटा एमए सिक्स्टी ज...बाँकी

ग्यास व्यवसायीलाई वार्षिक झन्डै १ अर्ब थप कमिसन

नेपाल आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिव ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिव २८ रुपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदै छ । ‘व्यवसायीहरुले आन्दोलन गरेपछि उद्योग सञ्चालन, ढ...बाँकी

‘विनाधितो ऋण दिने’ सरकारी भ्रम ! विदेशबाट फर्केका १९ हजारको आवेदन, तर एउटैले पाएनन्…

पाँच वर्ष विदेश बसेर फर्किएका दुधौली– ५, सिन्धुलीका पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि उनलाई ऋण चाहिएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहुलियत कर्जाका लागि गत पुसमा आवेदन खुला गरेपछि दिनभरि लाइन बसेर उनले आवेदन बुझाए । त्यसयता उनी बोर्ड सचिवालयमा फोन गर्दै कहिले ऋण...बाँकी

८ महिनाको व्यापार घाटा झन्डै ९ खर्ब !

वैदेशिक व्यापारमा नेपालको सस्कँदो अवस्थाले एकपछि अर्को ‘रेकर्ड’ राखिरहेको छ । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार ८ महिनामा आयात २२.९ प्रतिशत बढेको छ ...बाँकी

आयल निगम महिनामै ६० करोड नाफामा, मूल्य समायोजनमा भने अनिच्छुक

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर, दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ । इन्धनको मूल्य समायोजन नगर्दा न...बाँकी

‘मेयर छोरा’ लाई ‘मन्त्री बाउ’ को २४ करोड बजेट !

शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश– २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापनको समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको...बाँकी

मृतकका शव भित्र्याउन मात्रै १ करोड २१ लाख खर्च : वैदेशिक रोजगारीको व्यथा…

चालू आर्थिक वर्षको सुरुका ८ महिनामा मात्रै वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न सरकारले करिव १ करोड २१ लाख रुपियाँ खर्चेको छ । वैदेशिक रोजगार प्रर्द्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो । साउनदेखि फागुनको दोस्रो सातासम्मको अवध...बाँकी

जहाज– चिनियाँ, नेपाललाई घाटा– साढे ६० करोड !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उडाउँदा १ वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदन अनुसार निगमलाई २०७४–७५ मा उक्त घाटा भएको हो । निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए– ६० बाट ...बाँकी