२५ भाद्र, २०७५ |
काठमाडौं, २५ भदौ ।
नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औं प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन् ।
पदबहालीका क्रममा नवनियुक्त प्रधा...बाँकी
२५ भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रशासकहरुले आफूलाई शासकका रुपमा प्रस्तुत नगरी जनताको सेवकका रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानुन र न्यायसम्बन्धी तीन महिने सेवाकालीन तालिम कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धि र ...बाँकी
२४ भाद्र, २०७५ |
काठमाडौं, २४ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्नो भ्रमण सफल भएको बताएका छन् ।
चारदिने भारत भ्रमणबाट आइतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...बाँकी
२३ भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
भारतले फेरि नेपालको सीमा मिचेको र नेपाल सरकारले त्यसलाई घुमाउरो तरिकाले ‘स्वीकार’ गरेको र ‘वैधानिकता’ दिएको भनी हालै सञ्चार माध्यमहरुमा आएका खबरहरुप्रति नेकपा (क्रान्तिकारी माओवादी) ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको छ ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ...बाँकी
२२ भाद्र, २०७५ |
पोखरा, २२ भदौ ।
६ वटा प्रदेशका मुख्यमन्त्रीको प्रथम भेला ८ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको संयोजनमा भएको भेला अन्तरप्रदेश समन्वय परिषदको आसन्न बैठकलाई लक्षित गरी साझा कार्यसूची तय गर्न आयोजना गरिएको थियो । भेलामा शिक्षा, स्वा...बाँकी
२२ भाद्र, २०७५ |
काठमाडौं, २२ भदौ ।
१५औं निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कार्इसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् ।
‘नतिजामुखी प्रशासन : समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिव...बाँकी
२१ भाद्र, २०७५ |
विष्णु आले ‘विकिरण’
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी तथा नेपाली जनताका लागि ‘संसदीय समाजवाद’ अस्वीकार्य रहेको बताएका छन् ।
‘हिजो कांग्रेसले संसदीय समाजवादको वकालत गर्दै राजाकहाँ सत्ता बुझायो, देउवाले ज्ञानेन्द्रलाई सत्ता बुझाएपछि संसदवादीहरु बाध्य भएर हामीसँग एकता गर्न आए र म...बाँकी
२० भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न ५ दिने भारत भ्रमणको अवधि आधा छोट्याइएको उनको निजी सचिवालयले जनाएको छ ।
बिहीबार (२१ भदौ) देखि २६ भदौसम्मका लागि पूर्वनिर्धारित भारत भ्रमण आधा छोट्याएर उनी २३ भदौमै स्वदेश फर्कने भएका छन् । २४ र २५ भदौमा नेकपाको स...बाँकी
२० भाद्र, २०७५ |
काठमाडौं, २० भदौ ।
विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा प्रतिनिधिसभाको सदनमार्फत सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिँदै सांसद टेकबहादुर बस्नेतले बाढी–पहिरोमा परी सल्यानमा घर भत्कँदा पाँच जनाको मृत्यु भएकाले पीडित परिवारलाई राहत उपलब...बाँकी
१८ भाद्र, २०७५ |
विराटनगर, १८ भदौ ।
पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री महासेठले उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले छानविन आयोग ग...बाँकी