newskoseli.Com

बेहुलाले रक्सी पिएपछि बेहुलीद्वारा बिहे अस्वीकार !

मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले अस्वीकार गरेकी छन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्ने तय भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भने– ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत ...बाँकी

भारतलाई सहुलियत बन्द गर्ने अमेरिकाको घोषणा : भारत भन्छ– केही फरक पर्दैन !

संयुक्त राज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर, भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट पारेको छ । संयुक्त राज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिव ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव अनुप वद्ध...बाँकी

‘आपराधिक समूह’ को आक्रमणमा ३२ जना ‘भिजिलान्ते’ को मृत्यु !

‘आपराधिक समूह’ को आक्रमणमा परी नाइजेरियाको उत्तर–पश्चिमी क्षेत्रमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारी अनुसार मारिनेमा ‘भिजलान्ते’ हरु रहेका छन् । मोटरसाइकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफी जिल्लाको कवार गाँउमा गो...बाँकी

पेरूमा ७ म्याग्निच्युड र इक्वेडरमा ७.५ म्याग्निच्युडको भूकम्प

पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट क्षति भएका कुनै सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूका सडकमा ठूलठूला ढुङ्गाहरू खसेर आवागमन प्रभावित भएको बताइएको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु पेरू...बाँकी

कोरियाली नेता किम रेल चढेर ट्रम्पसँग वार्ता गर्न भियतनामतिर

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् । उनी रेल चढेर भियतनाम गएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । ट्रम्प र किमबीच...बाँकी

लुटेरा समूहको आक्रमण : ३ जना राष्ट्रसङ्घीय सैनिक मारिए

लुटेरा समूहको आक्रमणमा मालीमा तैनाथ ३ जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिएका छन् । छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो । मालीको सुरक्षा स्रोतका अनुसार लुटपाटका क्रममा शान्ति सैनिकमाथि घातक आक्रमण भएको हो । मारिएका सबै गिनीका सैनि...बाँकी

विषाक्त रक्सी सेवनबाट सयभन्दा बढीको मृत्यु, दुईसय बिरामी

भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । बिरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चार...बाँकी

झन्डै २० हजार वेबसाइट बन्द !

अश्लील सामग्रीहरू राखेको आरोपमा बङ्लादेशका झन्डै २० हजार वेबसाइट बन्द गरिएका छन् । ‘अश्लीलता विरुद्धको लडाइँ’ अभियानका क्रममा ती साइटहरू बन्द गरिएको उच्च सरकारी अधिकारीहरूले बताएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्...बाँकी

होन्डाले प्लान्ट बन्द गर्दै, ३ हजार ५ सयको रोजगारी जोखिममा

कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीको सो प्लान्ट बन्द भएसँगै करिव ३ हजार ५ सय जनाको रोजगारी गुम्ने सम्भावना देखिएको छ । इङल्यान्डको दक्षिण–पश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात...बाँकी

मङ्गलबारदेखि अमेरिका–चीन व्यापार वार्ता : ह्वाइट हाउस

संयुक्त राज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्ने गरी वासिङ्टनमा मङ्गलबारदेखि व्यापार वार्ता सुरु हुने घोषणा ह्वाइट हाउसले गरेको छ । बेइजिङमा यसअघि भएको वार्ता विनासहमति टुङ्गिएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता ‘अत्यन्त सकारात्मक’ रुपमा अघि बढेको बताउँदै आफू आगाम...बाँकी