newskoseli.Com

प्रहरी चौकीमा अज्ञात समूहद्वारा हमला, ५ थुनुवाको हत्या

मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँच जना थुनुवाको ज्यान गएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् । थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कयौंको संख्यामा आएका ती बन्दुकधारीले ग्वान्जुतो राज्यको उक्त प्रहरी चौकीम...बाँकी

पसलमा गोली चल्दा २ को मृत्यु, १ घाइते

अमेरिकाको मिसिसिपी राज्यस्थित साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् । पसलमा ‘ग्राहक’ बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएको प्रहरीले जनाएको छ । गोलीकाण्डमा मारिएकामा पसलका...बाँकी

विश्वविद्यालयमा शक्तिशाली बम विस्फोट : ४ को मृत्यु, ८ घाइते

अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार शक्तिशाली बम विस्फोट भएको छ । विष्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् । स्थानीय समय अनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहको परीक्षाका ला...बाँकी

जापानी दूतावास बाहिर कोरियाली वृद्धले किन गरे आत्महत्या ?

दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कूटनीतिक विवाद चर्किरहेकै बेला करिव ७० वर्षका एक कोरियाली वृद्धले आफैंलाई आगो लगाएर आत्महत्या गरेका हुन् । जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र ...बाँकी

भारतमा पनि बाढीको जोखिम : ८० लाखभन्दा बढी विस्थापित

भारतका कयौं भागमा बाढीको खतरा रहेको छ । भारतको पूर्वी राज्य बिहार र उत्तरपूर्वी राज्य आसाम तथा उत्तर प्रदेशका केही भागहरु बाढीको प्रकोपबाट बढी प्रभावित भएका छन् । मनसुनी वर्षा र त्यसपछिको बाढीका कारण पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सय पुगेको छ । बाढीको प्रकोपका कारण ८० ल...बाँकी

झपडमा मारिए २६ विद्रोही, सुरक्षा अधिकारी पनि मारिए, २ जना घाइते

अफगानिस्तानको उत्तरी प्रान्तहरु तखार र जावजानमा सुरक्षा अधिकारी र विद्रोहीहरुबीच भएको झपडमा कम्तिमा २६ विद्रोही मारिएका छन् । तालिबान समर्थक लडाकुको एक समूहले जावजान प्रान्तको कार्कीन जिल्ला कब्जा गर्ने क्रममा शुक्रबार अबेर राति भीषण आक्रमण गरेका थिए । उक्त आक्रमणको क्रममा सुरक्षा अधिकारीले गरेको...बाँकी

एअरवेजमाथि २२ करोड ९१ लाख डलर जरिवाना : यात्रुको डाटा चोरेका अभियोग

लाखौं यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई १८ करोड ३० लाख ३९ हजार पाउन्ड स्टर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमान कम्पनीको मातृसमूह ‘इन्टरनेसनल एअरलाइन्स ग्रुप’ (आईएजी) ले सोमबार जनाएको छ । कम्प्युटरका घुसपैठिया (ह्याकर) हरूले गतवर्ष...बाँकी

यस्तो पनि बिहे : २ अर्ब भारु खर्च, ३ सय क्विन्टल फोहोर विसर्जन !

भारतको उत्तराखण्डस्थित अउली नगरमा एक वैवाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिव तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जोशीमठ नगर ...बाँकी

भीषण बम विस्फोट : ३४ को मृत्यु, ६८ घाइते

आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली बम विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान विद्रोहीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र विद्रोहीहरुबीच दोहोरो गोली हा...बाँकी

अमेरिकी राष्ट्रपतिले पहिलो पटक टेके उत्तर कोरिया : ट्रम्पले किमलाई दिए ह्वाइटहाउस भ्रमणको निम्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्ता दिएका छन् । उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता दिएका हुन् । राष्ट्रपति ट्रम्पले ह्वाइ...बाँकी