newskoseli.Com

पूर्वप्रधानमन्त्री पक्राउ, नयाँ राजनीतिक उतार–चढाव…

  पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो । शुक्रबार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको हो । उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक...बाँकी

आफैं सवारी हाँक्न पाउँदा अरबी महिला दङ्ग…

  साउदी अरबका महिलाहरूले आफैं सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका हुन् । महिलाहरुलाई सवारी साधन चलाउन अ...बाँकी

प्रधानमन्त्रीको र्‍यालीमा ग्रिनेड आक्रमण, दर्जनको मृत्यु…

इथियोपियाका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्‍यालीमा ग्रिनेड आक्रमण भएको छ । ग्रिनेड विष्फोट हुँदा थुप्रै मानिसको ज्यान गएको छ । आक्रमणपछि प्रधानमन्त्री आबी अहमदलाई भने सुरक्षित स्थानमा लगिएको बीबीसीले जनाएको छ । राजधानी अदिस अबाबाको मुख्य चोक ‘मेस्कल स्क्वायर’ मा हजारौं सहभागी र्‍यालीलाई सम...बाँकी

यस्तो छ ट्रम्प–किमबीचको ४ बुँदे समझदारीपत्र…

संयुक्त राज्य अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताले चारबुँदे समझदारी पत्रमा संयुक्त हस्तारक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटपछि चारबुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रको पहिलो बुँदामा अमेरिका र उ...बाँकी

ट्रम्प–किम शिखर वार्ता : २ करोड डलर खर्च…

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुन लागेको शिखर वार्ताका क्रममा २ करोड अमेरिकी डलर खर्च हुने समाचार स्रोतहरुले जनाएका छन् । शिखर वार्तामा लाग्ने खर्चबारे जानकारी दिँदै आइतबार सिंगापुरका प्रधानमन्त्री ली हिसेन लुङले भने– ‘क्षेत्रीय राजनीतिक स्थिरताका...बाँकी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘हत्या प्रयास’ को खुलासा !

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या योजना बनेको सनसनी भारतभर फैलिएको छ । करिव ४ दशकदेखि भारतमा सशस्त्र संघर्ष गरिरहेको नक्सालवादी (भारतीय माओवादी) पार्टीका कार्यकर्ताहरुको गिरफ्तारीपछि उक्त खुलासा भएको हो । गिरफ्तार गरिएका नक्सालवादी कार्यकर्ताहरुबाट भूमिगत रुपमै लेखिएको एउटा महत...बाँकी

ट्रम्पले भने– किमसँग वार्ताका लागि तयारी गरिरहनु पर्दैन

  अर्को साता सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ उनसँग हुने वार्ताका लागि आफूले खासै तयारी गर्नु नपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ओभल प्यालेसस्थित आफ्नो अफिसमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमसँग हुने बहु...बाँकी

भारतीय विदेशमन्त्री सुष्मा स्वराज चढेको विमान ‘हरायो’ !

  भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्स देशको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छन् । स्वराजले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छन् । यसैबीच, शनिबार दक्षिण अफ्रिकाको यात्राको क्रममा सुष्मा चढेको विमान १४ मिनेटसम्म सम्पर्कमा नरहेपछि स्थिति तनावग्रस्त भएको ब...बाँकी

क्याफेमा बम विष्फोट, ४ को मृत्यु

  इराकको राजधानी बग्दादस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् । आत्मघाती बम आक्रमणमा परी अरु पनि कयौँ व्यक्तिलाई घाइते बनाइएको छ । मुस्लिम राष्ट्रहरुमा हाल महिनाभरि नै रमाजान ब्रत चलिरहेको छ । एक महिनासम्म चल्ने ब्रतका क्रममा पनि दैनिकजसो ह...बाँकी

इरानमाथि ‘इतिहासकै सबैभन्दा कडा’ प्रतिबन्ध लगाउने अमेरिकाको ‘संकल्प’

  अमेरिकाले इरानामाथि ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने त्यहाँका विदेशमन्त्रीले बताएका छन् । वासिङ्टनमा माइक पोम्पियोले नयाँ नीतिबारे जानकारी दिँदै कडा प्रतिबन्धपश्चात् इरान ‘आफ्नो अर्थव्यवस्थालाई जिउँदो राख्नका लागि संघर्ष’ गरिरहेको देख्न सकिने बताए । उनले भने– ‘इरानको आक्रामक व्य...बाँकी