newskoseli.Com

निजी विद्यालयहरूको संगठन ‘प्याब्सन’ अवैधानिक !

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४औं महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी परेको छ । महाधिवेशनका केही असन्तुष्ट उम्मेदवारले तत्कालीन अध्यक्ष विजय सम्बाहाम्फेविरुद्ध उजुरी दिएका हुन् । नेतृत्व तहले गरेका अवैध गतिविधि सार्वजनिक गर्दा...बाँकी

सरकारी तलब खाएर छोराछोरी बोर्डिङ पढाए तलब रोक्का

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सरकारी तलब–भत्ता खानेका छोरा–छोरीलाई सामुदायिक विद्यालयमा नपढाएमा तलब–भत्ता रोक्ने निर्णय गरेको छ । गत वर्ष आंशिक रुपमा लागू भएको सो निर्णयलाई यस वर्ष अनिवार्य र कडाइका साथ लागू गरिने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताएका छन् । ‘सङ्घीय सरकारको नीति तथा गा...बाँकी

कलेजको गम्भीर लापरबाही : इन्जिनियरिङका विद्यार्थीको बिचल्ली

कलेजको गम्भीर लापरबाहीका कारण पूर्वी नवलपरासीको गैंडाकोटस्थित ‘अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट’ मा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नप...बाँकी

मेडिकल कलेजहरूले असुलेको बढी शुल्क फिर्ता हुने

विभिन्न मेडिकल कलेजहरूले जथाभावी लिएको शुल्क तथा विद्यार्थीलाई परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ । जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई ...बाँकी

क्याम्पसहरुलाई ‘सुध्रन’ ९० दिनको ‘अल्टिमेटम’ !

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले आफ्ना १० वटा आङ्गिक क्याम्पसका प्रमुखहरुलाई सुधार गर्न ९० दिनको समयसीमा (अल्टिमेटम) दिएका छन् । ‘नब्बे दिनभित्र राम्रो योजना बनाउनुभयो भने तपाईंहरु पास, नत्र फेल,’ प्रा.डा. कोइरालाले भने– ‘प्रधानमन्त्री केपी ओलीले सरकारका मन्त्रीहरुक...बाँकी

कुनै बन्द–हडतालले कहिल्यै नछुने यो एउटा विद्यालय…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार नेपाल बन्द आह्वान गर्‍यो । यसको प्रभाव मुलुकभरका सबै विद्यालयमा पर्‍यो । तर, भद्रपुर नगरपालिका– ३, सानोगाउँ, झापास्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो । ४ बजे छुट्टी भएपछि विद्यार्थी घर फर्किए । बन्दकर्ता हौं भन्दै विद्यालय...बाँकी

विश्वविद्यालय पढाउनेलाई पीएचडी अनिवार्य !

क्याम्पस पढाउने प्राध्यापकले अबको केही वर्ष पछिदेखि अनिवार्य रुपमा विद्यावारिधि (पीएचडी) गरेको हुनुपर्ने नीति ल्याइने दावी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँले गरेका छन् । भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्या...बाँकी

‘पढाउने जिम्मेवारी बहन गर्न’ शिक्षकलाई मन्त्रालयको आग्रह

राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्‍याउनु नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । वार्षिक परीक्षा र एसर्इर्इ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा पढ्न पाउने बालबालिकाको अधिकार क...बाँकी

शिक्षामन्त्रीको घोषणा : चैत मसान्तभित्र स्ववियु निर्वाचन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नु पर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्युठान जिल्ला शाखाले मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लाग...बाँकी

अब घरमै बसेर उच्च शिक्षा : खुला विश्वविद्यालयको यस्तो छ नालीबेली

जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका– ४ स्थित कमला माध्यमिक विद्यालय, ढुंग्रेबासमा पढाउँछन् । उनी पीजीडीई (पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्स एन्ड इ–लर्निङ) पढ्दै छन् । यो स्नातकोत्तर सरहको एक...बाँकी