newskoseli.Com

शिक्षण अस्पतालभित्र आत्महत्या

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले...बाँकी

१५६औं पटक रक्तदान गरे यी प्रेमसागरले !

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६औं पटक रक्तदान गरेका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि मंगलबार उनले रक्तदान गरेका हुन् । सो अवसरमा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले रक्तदानको निरन्तरताका लागि रक्तदाता ...बाँकी

काठमाडौंमा कोरियन प्रविधिको निःशुल्क थेरापी सेवा

राजधानीमा कोरियन प्रविधिको थेरापीमार्फत स्वस्थ्य सेवा प्रदान गर्न थालिएको छ । लामो समय अमेरिकामा बसेर फर्केका बाँकेका प्रमेश शर्माले कोरियामा निर्मित थेरापी मेसिन नेपाल ल्याएर सेवा दिन थालेका हुन् । उक्त थेरापी मेसिनले शरीरमा तापक्रम बढाएर विकार पदार्थ बाहिर निकालेर सन्तुलन कायम गर्ने उनले बताए ।...बाँकी

अब ‘एसएमएस’ बाटै प्रसूति सेवा !

बैतडीका ग्रामीण क्षेत्रका १ सय २७ प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स ममता जोशीले...बाँकी

वीर अस्पतालमा छुट्टै अत्याधुनिक शल्यक्रिया भवन

नेपालको जेठो र पुरानो वीर अस्पतालले अबको दुई वर्षभित्रै छुट्टै अत्याधुनिक शल्यक्रिया भवन तयार पारिसक्ने भएको छ । ९ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी चिकित्सा विज्ञानका १५ वटा शल्यक्रिया कक्ष (अपरेसन थियटर) बनइने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्...बाँकी

राजधानीमा रगत : अभावका साथसाथै महँगो पनि !

केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेका छन् । मागअनुसार रगत संकलन हुन नसकेको केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) ले जनाएको छ । ‘हिजो (बिहीबार) दुईवटा रक्तदान कार्यक्...बाँकी

१ महिनामा ९ जनामा भेटियो डेङ्गुको संक्रमण !

सामान्य बिरामी भएर उपचारका लागि महाकाली अञ्चल अस्पताल आएका ९ जना बिरामीमा डेङ्गुको संक्रमण देखिएको छ । भीमदत्तनगरस्थित यस अस्पतालमा एक महिनामा एक महिलासहित ९ पुरुषमा डेङ्गु रोगको संक्रमण देखिएको अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले जानकारी दिए । ‘सामान्य अवस्थामा रुघा, ज्वरो लागेर आएका ९ जनाल...बाँकी

वीर अस्पतालमा यो हदको अनियमितता !

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरिद प्रक्रियासम्ममा व्यापक अनियमितता गरेको पाइएको छ । अनुगमनपछि राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी बढी राख्नुका साथै खरिद ऐनविपरीत मेसिन–उपकरण खरिद गरेको पाइए...बाँकी

यस्ता पनि अस्पताल : हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि !

दसैंको महाअष्टमीका दिन देब्रे छाती बेस्सरी दुखेपछि चाँगुनारायण नगरपालिका, बागिश्वरीका– ४४ वर्षीय रामकृष्ण गिरी उपचारका लागि भक्तपुर अस्पताल आइपुगे । बिदाका दिन ओपीडी सेवा बन्द हुने भएकाले आकस्मिक कक्षमा रहेका चिकित्सककहाँ उनले स्वास्थ्य परीक्षण गराए । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले ‘ग्यास्...बाँकी

दसैंमा मासु : ठीक्क खाए प्रोटिन, धेरै खाए दुर्दिन !

दसैंका बेला मासु र मासुका अनेकौं परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ, धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ । मासुमा प्रोटिन पाइने हुँदा यसले शारीरिक विकासमा सहयोग गर्छ । तर, कति खाने ? धेरै प्रोटिनयुक्त खाने कुराले फाइदाको साटो हानि गर्छ । शरीरमा उच्च ...बाँकी