newskoseli.Com

नुन बढी खाने गर्नुभएको छ ? यी कुरामा ध्यान पुर्‍याउनोस् !

नुनको मात्रा बढी खानाले कयौं खाले शारीरिक समस्या निम्तिने गर्दछन् । बढ्ता नुन खानेलाई शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ । शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्...बाँकी

‘हार्ट एट्याक’ को जोखिम दक्षिण एसियालीलाई धेरै !

आफूलाई हृदयाघात होला भनेर महेन्द्र अग्रवालले सोचेकै थिएनन् । उनी साकाहारी थिए । नियमित ब्यायाम गर्थे । र, उनको शरीर पनि दुब्लै थियो । रक्तचाप र कोलेस्टेरोल पनि सामान्य नै थियो । तर, सास फेर्न गाह्रो भएपछि ६३ वर्षीय अग्रवाल जुन, २०१३ मा अस्पताल गए । स्वास्थ्य परीक्षण गर्दा मुटुमा रगत प्रवाह गर्ने ...बाँकी

क्यान्सरै पत्ता नलगाउने यस्तो पनि ‘क्यान्सर अस्पताल’ !

मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो । करोडौं खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर, अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ । जनशक्ति र प्रविधिको...बाँकी

सरकारी डाक्टरहरुको धम्की : ‘सामूहिक राजीनामा दिन्छौं’

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध ‘आन्दोलनरत’ सरकारी सरकारी चिकित्सकहरुले तत्काल विधेयक सच्याउन माग गरेका छन् । सरकारी चिकित्सक संघ (गोदान) ले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुको विरोधका बाबजुद प्रक्रिया अगाडि बढाइए सामूहिक राजीनामा दिने चेतावनी समेत दिएको छ । गोदानले एक साताका लाग...बाँकी

गुणकारी ‘वीरे नुन’ : के–के छन् यसका फाइदा ?

हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकारजन्य पदार्थ बाँकी नै रहन्छन्, जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सट्टा प्राकृतिक वीरे नुन प्रयोग गर्दा राम्रो हुन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरे...बाँकी

डिप्रेसनबाट पीडित हुनुहुन्छ ? लौ यसरी बच्नोस्…

अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । तनावको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । डिप्रेसनबाट बच्नका लागि समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ । डिप्रेसनबाट बच्नका निम्न उपायहरु अपना...बाँकी

औषधि प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा सावधान रहनोस् !

सामान्य बिरामी हुँदा समेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा–खोकीलगायतका कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छन् । डाक्टरको सल्लाहबिना खाइएका औषधिले ‘साइड–इफेक्ट’ समेत गर्ने भएकाले सचेत हुनु आवश्यक छ । औषधि प्रयोग गर्दा यी सावधानी अपनाऔं– सधैं डाक्टरले लेखेको औषधि मात्र प्रय...बाँकी

इयरफोनको बढी प्रयोग गर्नुहुन्छ ? बहिरो हुनुहोला नि !

विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनिको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ, जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ । यस्ता इयरफोनले कानका नलीको भित्र...बाँकी

ल्वाङ खाँदाका यस्ता छन् फाइदाहरु !

बोटमा छँदा बासनादार फूल हुन्छ ल्वाङ, जसलाई सुकाएर मसला बनाइन्छ । यसमा औषधीय गुणयुक्त युजेनल नामक तत्त्व हुन्छ, त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको समाधान गर्छ । ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ, जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत...बाँकी

बच्चा जन्माउन कुन उमेर उपयुक्त, कुन उमेर खतरनाक ?

बच्चा जन्माउने सही र गलत उमेरबारेको महत्त्वपूर्ण सामग्री मनमोहन मेमोरियल अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मीना प्रधानको अनुभवका आधारमा सोमबारको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ । १. उर्वरता घट्दै जान्छ महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उ...बाँकी