newskoseli.Com

आमा तथा शिशु मृत्युदर : घरमाभन्दा स्वास्थ्य संस्थामा बढी !

पछिल्लो समय मातृ तथा नवजात शिशुको मृत्युदर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी हुने गरेको तथ्य सार्वजनिक भएको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने एवम् स्वास्थ्य संस्थामा सुत्केरी हुने दर वृद्धि भएसँगै घरमाभन्दा स्वास्थ्य संस्थामा मातृ तथा नवजात शिशुको मृत्यु हुने दर बढेको ...बाँकी

मोबाइल ‘एप्स’ बाटै रक्तसेवा सुरु

समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाली बिरामीका लागि तत्काल रक्तसेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा ‘ब्लड फर रोल्पा’ मोबाइल एप्लिकेसनको सुरुआत गरिएको छ । रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप्स’ सुरु गरिएको हो । जिल्लामा ब्लडबैंक नहुँदा अप्रेसनको समयमा चाहिने रगत खोज्न निक...बाँकी

गर्भपतन : कस्तो छ आँकडा ? ७७ जिल्लामध्ये कहाँ हुन्छ सबैभन्दा बढी ?

नेपालका ७७ जिल्लामध्ये सबैभन्दा बढी गर्भपतन कहाँ हुन्छ होला ? हालै सार्वजनिक भएको एक अध्ययन–प्रतिवेदनले सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा कास्की जिल्लालाई देखाएको छ । विभिन्न सङ्घ–संस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने प्रदेशका रुपमा देखाएको छ । त्यसमा पनि ...बाँकी

मुख्यमन्त्रीको उर्दी अस्पताललाई : २४ घन्टामा सम्पूर्ण विवरण उपलब्ध गराऊ !

प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घन्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन् । अस्पतालका सम्बन्धमा विभिन्न गुनासा आउन थालेपछि सोमबार आकस्मिक निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गर्दै अस्पतालको दरबन्दी, हाल का...बाँकी

प्रधानमन्त्रीको ‘चुनौती’, ‘थचक्कै बसे’ डा. गोविन्द केसी !

  समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने ‘स्वास्थ्य शिक्षा अनुगमन संयन्त्र’ को नेतृत्व आफैं गर्न र ‘काम गरेर देखाउन’ प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो तरिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई ‘चुनौती’ दिएका छन् । स्वास्थ्य...बाँकी

अस्पताल तनावग्रस्त, उपचार नपाएर बिरामीको मृत्यु

  उपचारको अभावका कारण रुकुमको चौरजहारी अस्पतालमै एक बिरामीको मृत्यु भएको छ । भेरी नगरपालिका– ४, जाजरकोटका ४२ वर्षीय शेरबहादुर विकको उपचारको अभावमा अस्पतालमै मृत्यु भएको हो । दमको समस्या भएकाले उपचार गराउन चौरजहारी अस्पताल आएका विकले त्यहाँ उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको हो । चौर...बाँकी

तलब नपाएको भन्दै स्वास्थ्यकर्मीहरुद्वारा सेवा ठप्प

पाँच महिनादेखि तलब नपाएको भन्दै नलगाड नगरपालिकाअन्तर्गतका स्वास्थ्यका कर्मचारीहरु सवै सेवा ठप्प पारी बिहीबारदेखि आन्दोलनमा उत्रिएका छन् । नगरपालिकासँग पटक–पटक तलब माग गर्दा पनि सम्बन्धित निकायवाट कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको स्वास्थ्यका कर्मचारी विजय चौधरीले बताए । स्वास्थ्यज...बाँकी

जिल्लामा प्रभावकारी बन्दै स्वास्थ्य बीमा

  सर्वसाधारको हितका लागि नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा प्रभावकारी बन्दै गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा चार महिनाअघि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएयता रामेछापमा करिव ३ हजार नागरिक लाभान्वित भएको जिल्ला जनस्व...बाँकी

पुरुषको शरीरभित्र महिलाको पाठेघर भेटिँदा…

२५ वर्षीया मान्यता (नाम परिवर्तन) को होसहवास उड्यो, जब उनका पति मुकेशको शरीरमा महिलाको अंग भेटियो । मुकेशको शरीरमा पुरुष अंगका साथै गर्भाशय (युट्रस) र अण्डाशय (ओभरी) तथा गर्भाशय ट्युबको समेत विकास भएको रहेछ । महिला अंग विकसित भएको भए पनि उनको स्वास्थ्यमा त्यसको असर भने देखिएको थिएन । जबसम्म मुकेश...बाँकी

१२ दिनसम्म सुत्केरीको पाठेघरमै ‘प्याड’ !

धौलागिरि अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ । जैमिनी नगरपालिका– १, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ । प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टा...बाँकी