newskoseli.Com

मिर्गौला, क्यान्सर र इन्जुरीका बिरामीलाई भत्ता दिन सुरु

“हप्तामा तीन पल्ट डायलासिस गर्नुपर्छ, १ हजार २ सय रूपैयाँको रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो”– मिर्गौला रोगी अमृता भण्डारीले भनिन् । जीविकोपार्जन भत्तास्वरुप वीर अस्पतालमा बिहीबार मासिक ५ हजार रूपैयाँ बुझेपछि उनले त्यसो भनेकी हुन् । मिर्गौला, अर्बुद र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामील...बाँकी

‘अपरेटर’ को अभावमा एक्स–रे मेसिन प्रयोगविहीन, बिरामीलाई समस्या

जनशक्तिको अभावमा ५ महिनादेखि बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एक्स–रे प्रयोगविहीन अवस्थामा थन्किएको छ । एक्स–रे मेसिन सञ्चालनमा नआउँदा बिरामी समस्यामा परेका छन् । पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट लोकेन्द्र ऐरका अनुसार एक्स–रे मेसिन जडान गरेकै दिनदेखि एक दिन पनि सञ...बाँकी

विषालू सर्पको टोकाइबाट बच्न चाहनुहुन्छ ? निःशुल्क विष झार्ने यिनलार्इ भेट्नोस् (फोन नं. सहित)…

विषालु सर्पले डसेका बिरामीलाई एक सामान्य व्यक्तिले घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट– १३, सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै चर्चित बनेका हुन् । थापा भारतीय सेनाका पूर्व कर्मचारी समेत ह...बाँकी

सरकार–डाक्टर सहमति : डाक्टरलाई हातपात गरे बिनाधरौटी जेल (सहमतिपत्रसहित)

सरकार र नेपाल चिकित्सक संघबीच संघले अघि सारेका माग पूरा गर्ने सहमति भएपछि चिकित्सक संघले ८ दिनदेखि अाह्वान गरेको अस्पताल बन्दको कार्यक्रम फिर्ता लिएको छ । सरकार र नेपाल चिकित्सक संघबीच शुक्रबार भएको वार्तामा ‘जेल विद्आउट बेल’ को प्रकिया अगाडि बढाउने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको सं...बाँकी

दसैंमा मासु : यी कुरामा ख्याल राखेर मात्रै खानोस्

    दसैं त्यस्तो पर्व हो, जसमा सम्भवतः वर्षभरकै अत्यधिक मात्रामा मासुको प्रयोग गरिन्छ । मासु सकेसम्म कम र प्रयोग गर्नै पर्दा ताजा मात्रै प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । सामान्यतया दसैंमा एकै पटक काटेको मासु दसैंभर प्रयोग गर्ने गरेको पाइन्छ ।   यसरी गरौं स्वस्थ...बाँकी

सुत्केरी हुनै २० हजार भाडा तिर्नुपर्ने ?

बाँफिकोट गाउँपालिका– ७ की २२ वर्षीय कमला खत्रीलाई पहिलो पटक सुत्केरी बेथा सुरु भएपछि उनका आफन्तले जिल्ला अस्पताल सल्लेमा ल्याए । सुत्केरी गराउन एक साताअघि अस्पताल आएकी उनको त्यहाँ कुनै उपचारको सुरुवात नै गरिएन । त्यसपछि आफन्तले २० हजार रूपैयाँ भाडा तिरेर उनलाई एम्बुलेन्समा नेपालगञ्ज लगे । त्रिवे...बाँकी

हेपाटाइटिस ‘सी’ को औषधि नेपालमै उत्पादन सुरू

हेपाटाइटिस ‘सी’ को औषधिको नेपालमै उत्पादन सुरु भएको छ । मुलकमै पहिलो पटक हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसविभिर’ औषधिको उत्पादन म्याग्नस फर्माले सुरु गरेको हो । म्याग्नसले हेपाटाइटिस ‘सी’ को औषधि १ साता अघिदेखि ‘सोफुभिर’ नामबाट बजारमा पठाउन थालेको जानकारी फर्माका बजार निर्देशक सुधीरप्रकाश ...बाँकी

५ जना फेला परे डेंगुका बिरामी

तुलसीपुरमा डेंगुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा ५ जना यस रोगका बिरामी फेला परेका हुन् । उपचारका लागि अस्पताल आएका बिरामीको रगतको गरिक्षण गर्दा डेंगुको संक्रमण फेला परेको अस्पतालका डा. सुबाेधकुमार शर्माले जानकारी दिएका हुन् । तुलसीपुर– ५ र ६ का १ पुरुष र २ महिला तथा शान्ति...बाँकी

अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बालकको मृत्यु !

जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बिहीबार एक बालकको मृत्यु भएको छ । लापर्बाहीले धनुषाको मिथिला बिहारी गाउँपालिका– १०, ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अस्पतालको मृत्यु भएको आफन्तको आरोप छ । बालकलाई एक्कासि ज्वरो आएपछि बुधबार बिहान ९ बजे उपचारका लागि अस्पताल ...बाँकी

१० वर्षीया बालिकामा ७ किलोको ट्युमर !

प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको पेटमा आठ महिनाको उमेरदेखि बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ । वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा.डा. आरपी चौधरीको समूहले मङ्गलबार तीन घन्टा लगाएर शीलाको शल्यक्रिया गरेको हो । पेटमा पछाडिबाट पलाएको उक्त...बाँकी