चरम विवादित एमसीसीका परियोजना पनि ‘राष्ट्रिय गौरवका आयोजना’ !
प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ । संसदमा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई ‘राष्ट्रिय गौरवका आयोजना’ का रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लाग...बाँकी








