प्रत्येक ट्यांकरमा ३–३ वटा ताल्चा : इन्धन चोरी रोक्ने नयाँ काइदा !
ट्यांकरबाट ‘इन्धन चोरी नियन्त्रण गर्न’ नेपाल आयल निगमले प्रत्येक ट्यांकरमा तीन प्रकारका ताल्चा लगाउने भएको छ । निगमले दोस्रो चरणमा डिपोबाट पम्पसम्म इन्धन पुर्याउने ट्यांकरमा ताल्चा जडान गर्न लागेको हो ।
यसअघि पहिलो चरणमा इन्डियन आयल कर्पोरेसन (आईओसी) को सिलिगुढी, बरौनी र रक्सौल रिफाइनरी केन्द्रब...बाँकी








