१२ लाखभन्दा बढी व्यक्ति चरम गरिबीमा तानिने
कोरोनाभाइरस पत्ता लागेको ९ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात् साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन् ।
संक्रमणकै कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान गुमाउनु परेको छ । महामारीले विश्वमा करोडौं व्यक्तिलाई गरिबीको रेखामुनि धकेल्दै छ । नेपालमा पनि निम्नमध्यम वर्गमा उकासिए...बाँकी








