५०० किलो सुन किन थन्कियो बैङ्कमा ?
सुनको मूल्य निरन्तर अकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरुले बैङ्कबाट पहेंलो धातुको खरिदमा कटौती गरेका छन् । व्यवसायीहरुले सनु नकिन्दा अहिले बैङ्कहरुमा ५ सय केजीभन्दा बढी सुन थन्किएको छ ।
नेपाल बैङ्कर्स संघका अनुसार फागुन सुरु भएलगत्तै बैङ्कबाट सुन किन्ने व्यवसायीहरुको क्रम ह्वात्तै घटेको ...बाँकी








